न्यूजमधेश डेस्क बाजुरा,२६ असार। बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। नगरप्रमुखमा रामबहादुर बानियाँ र नगर उपप्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन्। बिहीबार सम्पन्न भएको निर्वाचनमा एमालेका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएका छन्। यस्तै, उपप्रमुखमा कुँवरले ४ हजार ७ सय २७ मत ल्याएकी छन्। नगरप्रमुखमा बानियाँका निकटतम […]
न्यूजमधेश डेस्क काठमाडौं,२६ असार । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान […]
न्यूजमधेश डेस्क बाजुरा,२६ असार। बुढिगंगा नगरपालिकामा ७ हजार ४ सय १९ मतगणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ। एमालेका नगरप्रमुखका उम्मेदवार राम बहादुर बाँनियाले ३ हजार ८ सय ८१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार रङ्ग बहादुर खातिले ३ हजार १ सय १ मत प्राप्त गरेका छन्। मेयरमा एमालेले ७ सय […]
न्यूजमधेश डेस्क काठमाडौँ ,२६ असार। चार महिनादेखि जारी युद्धमा रसियाले पकड बनाउँदै लगिरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले पाँच देशका राजदूतलाई देश निकाला गरेका छन् । उनले यससम्बन्धी एक आदेशमा शनिबार हस्ताक्षर गरेका छन् । जेलेन्सकीले चार वटा युरोपेली राष्ट्रका राजदूतलाई पनि बर्खास्त गर्दै देशनिकालाको घोषणा गरेका छन् । जेलेन्सकीले युरोपेली मुलुकहरु जर्मनी, हंगेरी, चेक […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२४ असार । जनकपुरधाममा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाउन लागिएको सडक निर्माणको काम रोक्न उपमहानगरपालिकाले दिएको निर्देशन विपरित कामलाई निरन्तरता दिइएको छ । एक व्यक्तिले आफ्ना लागि सार्वजनिक जग्गा अतिक्रमण गरी नालासहितको बाटो निर्माण गर्न थाल्दा स्थानीयले बिरोध गरेपछि उपमहानगरपालिकाले काम रोक्का गर्न आदेश दिएको छ । उपमहानगरपालिकाको वडा नम्बर ९ स्थित डेली […]
न्यूजमधेश डेस्क मुम्बई,२४ असार। २६ वर्षअघिको एक घटनालाई आधार मान्दै लखनउको एमपी–एमएलए अदालतले अभिनेता तथा कंग्रेस नेता राज बब्बरलाई दुई वर्षको जेल सजाय सुनाएको छ। उनलाई अदालतले ८५ सय रुपैयाँ जरिवाना पनि तिर्न भनेको छ। राजलाई यो सजाय २६ वर्ष पुरानो एक मामलामा सुनाइएको हो। यद्यपि अदालतले उनलाई यो मामलामा अन्तरिम जमानत पनि दिएको छ। […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ असार।कार्यालय सहयोगीकी श्रीमतिमाथि बलात्कार गरेको प्रकरणमा मुछिएका शिक्षक बैजु साह रौनियारलाई माओवादी(केन्द्र)का नेता एवं प्रतिनिधिसभा सदस्य मातृका प्रसाद यादवले जोगाउन पीडित पक्षलाई दबाब दिएको खुलेको छ । धनुषा जिल्लाको सबैला नगरपालिका १२ मा रहेको श्री फकिर चन्द गामी माध्यमिक विद्यालय बरकुर्वाका निवर्तमान प्रधानाध्यापक रौनियारले सोही विद्यालयका कार्यालय सहयोगीकी श्रीमतिमाथि जबरजस्ती करणी […]
न्यूजमधेश डेस्क राजविराज,२३ असार। बहुचर्चित २० करोड रकम घोटाला प्रकरणमा मुछिएका मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहमाथि छानबिन गर्न गठित अनुगमन समिति नै अंसबैधानिक भएको आरोप लागेको छ । नेपाली काँग्रेस सप्तरीका युवा नेता ईशाद अंसारीले राजविराजमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरि समिति अबैधानिक रहेको बताए । सप्तरीको विभिन्न खोला नियन्त्रणका लागि मधेश प्रदेशका […]