०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

काठमाडौंमा फोहोरले फैलाउँदैछ सरुवा रोग !

काठमाडौं ,२६ जेष्ठ । उपत्यकाका अस्पतालहरुमा पानी र दूषित खानेकुराका कारण बिरामी भएर आउनेहरुको संख्या बढ्दो क्रममा छ । गर्मी मौसममा झाडा पखला, टाइफाइड, रुघाखोकी, पेटसम्बन्धी अन्य रोग बढ्ने भएपनि सडकमा थुप्रिएको फोहोरलाई पनि जोडेर हेर्नुपर्ने चिकित्सकहरु बताउँछन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर तथा वरिष्ठ पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माका अनुसार […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ जेष्ठ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। विवादको कारक भने मन्त्री पद हो। मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन्। तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता […]

Manoj Morbaita Janakpurdham, June 9: The Janmat Party led by Dr. CK Raut has stated that it has not been able to bring expected results in the local level elections due to lack of strong candidates. The Central Executive Committee of the party has stated that the results of the local election 2079 BS were […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ जेष्ठ। पूर्व मन्त्री उमाशंकर अरगरियाले समयमै पर्याप्त मलखाद्य उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् । संघीय संसदको बैठकमा शून्य समयमा बोल्दै अरगरियाले मलखाद्य बिना कृषकलाई समस्या भइरहेको बताए । धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य समेत रहेका अरगरियाले कृषि प्रधान देशमा पटक–पटक सरकारले मलखाद्य उपलब्ध नगराएको बताए । ‘सरकारले यस […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२५ जेष्ठ ।जनमत पार्टीको सांसद उम्मेदवारले प्रचार -प्रसार खर्च पहिलानै जम्म गर्नुपर्ने निर्णय गरेको छ। पार्टीका केन्द्रिय कार्यकारिणी समितिको बैठकबाट यस्तो निर्णय गरेका हुन।स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि समिक्षा बैठकबाट जनमत पार्टीका अधिकांश उम्मेदवारहरुले आर्थिक अभावको कारणले मनोनयन दर्ता गराएपछि घरमै बसिदिएको र समान्य प्रचारप्रसार समेत नगरेको देखिएको हुनाले प्रतिनिधि सभा र प्रदेश […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ जेष्ठ । स्थानीय तहको निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) धनुषाको बैठकमा कुटाकुट भएको घटना सार्वजनिक भएको छ । जनकपुरसँगै जोडिएको लक्ष्मीनियामा रहेको होटल बाबाको ढावामा मंगलवार बसेको जसपाको समीक्षा बैठकमा कुटाकुट भएको हो । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए । बैठकमा भएको कुटाकुटमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ जेष्ठ । जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डा. सीके राउतले जनकपुरदेखि काठमाडौंसम्म भेटघाट गर्ने तालिका सार्वजनिक गरेका छन् । अध्यक्ष राउतले ज्येष्ठ २७ गते भेटघाटका लागि भ्रमणमा निस्किनेछन् । अषाढ ३ गते जनकपुर फर्किने र यहाँ अन्तिम भेटघाट हुने बताइएको छ । संसदीय निर्वाचनलाई लक्षित गरी भेटघाटका लागि अध्यक्ष राउत भ्रमणमा निस्किन […]

न्यूजमधेश डेस्क काठमाडौं,२५ जेष्ठ । वर्षायाममा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलका अनुसार रोक लगाउँदालगाउँदै पनि सडक निर्माणको गरेको पाइएमा कारबाही गर्ने जनाएको हो। ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल […]