०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

मतगणना सकेर परिणाम घोषणा भइसकेपछि सिल नै नखोलेको मतपेटिका भेटियो

न्यूजमधेश डेस्क महोत्तरी ,४ जेष्ठ । महोत्तरीमा मतगणना सकेर परिणाम समेत घोषणा भइसकेपछि एउटा मतपेटिकाको मत गन्नै बाँकी भएको पाइएको छ । बर्दिबास नगरपालिकाको वडा नम्बर ८ को मत गणना सकेर परिणाम घोषणा भइसकेपछि मतपत्रले भरिएको र सिल नै नखोलिएको मतपेटिका भेटिएको हो । बर्दिबासको वडा नम्बर ८ को बेलगाछीको २ वटा बाकसमध्ये एउटा बाकसको […]

न्यूजमधेश डेस्क सिरहा ,४ जेष्ठ । सिरहाको औरही गाउँपालिकाको मतगणना स्थगित भएको छ । गाउँपालिकाको वडा नम्बर १ को हरकट्टी मतदान केन्द्रको मतपेटिकाको सुरक्षण सील भाँचेको फेला परेकाले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टी राखेपछि मतगणना स्थगित गरिएको हो । विवाद पछि सर्वदलीय बैठक बसेको छ । बैठकले सुरक्षण सील तोडिएको मतपेटिका बारे छानबिन […]

न्यूजमधेश डेस्क पर्सा, ४ जेष्ठ । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह १६ हजार १ सय १३ मतसहित अगाडि छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले ८२०५ मत प्राप्त गरेका छन्। हालसम्म ३० हजार १ सय ३६ मत गणना भएको छ। उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ११ हजार ४ […]

न्यूजमधेश डेस्क सप्तरी, ४ जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरी जिल्लाको बलान–बिहुल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जीत हासिल गरेको छ । डा.राउतको गृहजिल्लासमेत रहेको सप्तरीमा बलान–बिहुलसँगै हनुमाननगर कंकालिनी नगरपालिकामा मेयर पदमा जनमत पार्टीका विरेन्द्र माझी यसअघि नै विजयी भइसकेको छ । बलान–विहुल गाउँपालिकाको अध्यक्षमा जनमतका खेमचन्द्र यादव २९९४ मतसहित निर्वाचित भएका […]

मनोज मोरबैता सघारा,५ जेष्ठ ।धनुषाको कमला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विशेश्वर यादव विजयी भएका छ्न। यादवले जनता समाजवादी पार्टी धनुषा जिल्ला अध्यक्ष पशुपति यादवलाई हराउँदै मेयरमा विजयी भएका हुन।यादवले ३८८७ सय मत प्राप्त गरेका छ्न भने जसपाका पशुपति यादवले २८५९ मत प्राप्त गरि पराजित भएका छ्न। यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी शिला देवी मण्डल विजयी भएकी […]

न्यूजमधेश डेस्क सप्तरी,४ जेष्ठ । सप्तरीको छिन्नमस्ता गाउँपालिका -२ मा जनमत पार्टीका वडाध्यक्ष पदका उम्मेदवार सिकेन्द्र कुमार साह विजयी भएका छन । साहले ३ सय ४० मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार ढलाई मण्डलले ३ सय १ मत प्राप्त गरेका छन । जनमतबाट विजयी भएका साह युवा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ जेष्ठ । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । अध्यक्षमा जसपाका रामजानकी यादव ५ हजार ५८२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अमित कुमार पाण्डेय २ हजार ९७७ मत पाएका छन् । यस्तै उपाध्यक्षमा जसपाकी बन्दना पाण्डेय ५ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ जेष्ठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक उमाशंकर अरगरियाले आगामी आर्थिक बर्षको बजेटलाई युवा र किसानमैत्री बनाउन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधीसभाको बैठकमा बोल्दै धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य समेत रहेका अरगरियाले उक्त सुझाव दिएका हुन् । देशमा दिर्घकालिन योजनाबारे सोंच्न नसकिएको बताउँदै उनले यो दुःखद रहेको […]