महेशकुमार दास जलेश्वर, ३ जेष्ठ । भन्निछ, चुनावमा एक-एक मतको महत्व हुन्छ रे ! हो साच्चिकै यो त हुँदो रहेछ । एक मतको महत्व के छ ? भन्ने त्यहि एक मतको मतान्तरले हार्ने र जित्ने दुवैले नि यसपालि महोत्तरीमा थाहा पाइसकेका छन । वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचन पश्चात जारि मतगणनामा महोत्तरीमा यस्ता […]
न्यूजमधेश डेस्क जनकपुरधाम,३ जेष्ठ ।तरार्ईमधेसको चुनावी प्रतिस्पर्धा मित्रवत् हुँदैन । प्रतिस्पर्धीहरूका बीच एकअर्कालाई सत्तोसराप गर्ने, इज्जतप्रतिष्ठा खुइल्याउने र जिउज्यानलाई घात पुर्याउनेसम्मका काम सामान्य कुरा हो । तर, मंगलबार धनुषाको विदेह नगरपालिकामा अचम्मपर्ने खालको अनाठो दृश्य देखियो । मेयर पदमा दोहोरिएका ५० वर्षीय बेचनदास तत्माले ३७ वर्षका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का राजकिशोर रोहिता यादवलाई सम्मान […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३ जेष्ठ । धनुषाका ५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । विदेह नगरपालिका, लक्ष्मिनियाँ, औरही, धनौजी र जनकनन्दनी गाउँपालिकाको अन्तिम नतिजा बाहिर आएको हो । विदेह नगरपालिकामा नेकपा एमालेले मेयर र उप मेयर दुबै जितेको छ । मेयरमा निबर्तमान मेयर बेचन दास तत्मा र उप मेयरमा आशा देवी झा निर्वाचित […]
न्यूजमधेश डेस्क सप्तरी ,३जेष्ठ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मा जनमत पार्टीका वडाध्यक्षका उम्मेदवार मौली कुमार मण्डल विजयी भएको छ। मतपरिणाम अनुसार मौली कुमार मण्डल ७५७ मत प्राप्त गरि निर्वाचित भएका हुन। १ सय ७ बढी ल्याएर मण्डल निर्वाचित भएको हो।उनको निकटतम प्रतिद्वन्दी जसपाका उम्मेदवार योगेन्द्र प्रसाद साहले ६५० मत प्राप्त गरि पराजित गरेका छ्न। […]
न्यूजमधेश डेस्क सिरहा,३ जेष्ठ ।खसेकोभन्दा बढी मत भेटिएपछि सिरहाको लक्ष्मीपुरपत्तारी गाउँपालिकामा तनाव भएको छ। यस गाउँपलिकाको वडा नम्बर ४ मा कुल सदरमतभन्दा मत पेटिकामा ८२३ बढी मत भेटिएपछि नेपाली कांग्रेस इत्तरका उम्मेदवार र समर्थकहरु विरोधमा उत्रेका छन्। यस गाउँपालिकाको निर्वाचन अधिकृत देवी सुवेदीकाअनुसार ३२१५ कुल मतदाता रहेको यस वडामा २३९२ मत खसेको थियो। तर मतगणना […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३ जेष्ठ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा भोगेन्द्र मिश्र र उपाध्यक्षमा फूलकुमारी यादव निर्वाचित भएका हुन् । मिश्रले ३ हजार ७६५ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार शत्रुधन यादवले ३ हजार ४९७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,३ जेष्ठ । नेपाल कम्युनिस्ट पार्टी ( एस)का नेता पुर्व मन्त्री रामचन्द्र झाको वडामा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार विजयी भएका छ्न। पुर्वमन्त्री झाको घर रहेको कमला नगरपालिका ३ लगमामा माओवादी केन्द्रका रामभगत यादव निर्वाचित भएका हुन। ३ सय ८३ मत ल्याएर रामभगत यादव निर्वाचित हुँदा नेकपा एसका सीता देवी ठाकुर ३ सय […]
न्यूजमधेश डेस्क काठमाडौं,३ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट अपेक्षित सहयोग नपाएको बताएका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय निर्वाचतबा अपेक्षित परिणाम नआए पनि पार्टी निर्माणमा अझ सशक्त भएर लाग्नुपर्ने बताए । चुनावमा गठबन्धन घटकबाटै पनि धेरै ठाउँमा सहकार्य गर्न नचाहेको र धोखा भएको […]