न्यूजमधेश डेस्क जनकपुरधाम,१४ मंसिर।जनकपुरधाममा हरेक वर्ष मनाइने विवाहपञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबारदेखि राम कथा प्रवचन र रामलीला सुरु भइसकेको छ । १७ मंसिरमा जनकपुरधाम नगर दर्शन, १८ गते फुलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम छ । जानकी मन्दिरले […]
रुपन्देही ,१४ मंसिर ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले रुपन्देही एग्रो फार्म र लुम्बिनी प्यालेस रिसोर्टको अवलोकन गरेका छ्न। जनमत माटो यात्राको आज पाँचौ दिन रुपन्देहीका विभिन्न गाउँपालिका र नगरपालिकामा पुगेर माटो संकलन गर्ने अभियान जारी रहेको छ। मंगलबार बिहान रुपन्देहीको सियारी गाउँपालिकाको खेत खेतको बिचमा रहेको रुपन्देही एग्रो फार्म र लुम्बिनी प्यालेस रिसोर्टको […]
न्यूजमधेश डेस्क काठमाडौं,१३ मंसिर । वैदेशिक रोजगारमा खाडी मुलुक मलेसिया गएका एक मधेशी युवाले ज्यान गुमाएको छ। महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ हर्दियाका नथुनी कापर पाँच वर्ष अगाडि वैदेशिक रोजगारमा मलेसिया गएका थिए।उनले गएका कम्पनीमा काम गर्न समस्य भएपछि कम्पनी छाडेर भागेर अर्को कम्पनीमा छोरीछिपी काम गरिरहेका थिए ।केही समय अगाडि देखि उनको शारीरिक […]
न्यूजमधेश डेस्क सर्लाही ,१२ मंसिर । सर्लाहीको बलरा नगरपालिकामा नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा विवाद हुँदा गोली चलेको छ । गोली प्रदेशमन्त्रीका अंगरक्षकले चलाएका हुन् । विवादका कारण बलराको २ वटा वडाको अधिवेशन रोकिएको छ । बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह पुगेका थिए […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१२ मंसिर।पुर्वमन्त्री एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता उमाकशंकर अरगरियाले उपेन्द्र यादवले मधेशको भोट बेचेको आरोप लगाएका छन्। मधेशका जनताले आफ्ना प्रत्यक्ष उम्मेदबारलाई मत दिएर जिताए पनि समानुपातिकका लागि दिएको मत उपेन्द्रले बेचेको उनले बताए। शनिबार लोसपा कमला नगरपालिकाका अध्यक्ष मनिक लाल मण्डलको अध्यक्षतामा सघारामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सभा […]
न्यूजमधेश डेस्क महोत्तरी ,११ मंसिर । डा सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीको बलबा नगरपालिकामा आफ्नो प्रथम नगर अधिवेशन सम्पन्न गर्नुभएको छ । शनिबार पार्टीका स्थानीय नेता राम शरण यादवको अध्यक्षतामा परौलबजारमा आयोजित जनमत पार्टी बलवा नगरपालिकाको प्रथम नगर अधिवेशन सम्बोधन गर्दै जनमत पार्टीका केन्द्रीय सदस्य एवम केन्द्रीय परिवेक्षक संजय सिंहले जनमत पार्टीको स्थापना जनता […]
न्यूजमधेश डेस्क सर्लाही,११ मंसिर । नेकपा माओवादी केन्द्रको देशभर एकै साथ सुरु भएको अधिवेशनअन्तर्गत सर्लाहीमा नौ पालिका कमिटी गठन भएको छ । शनिवार जिल्लामा २० वटा पालिका मध्य १५ वटा पालिकामा अधिवेशन सुरु भएको थियो । त्यस मध्य नौ पालिकामा स्वसहमतिमा कमिटी गठन भएको माओवादी केन्द्र सर्लाहीले जनाएको हो । पाँच वटामा अधिवेशन हुन सकेन […]
न्यूजमधेश डेस्क टिकापुर ,११ मंसिर ।प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष एवं केन्द्रीय परिवेक्षक बीपी साहले जनमत पार्टीले थारुहरुलाई कार्यकर्ता होइन नेता बनाउने बताएका छ्न। जनमत पार्टीले कैलालीस्थित जोशीपुर गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशन सम्पन्न गरेको छ।उक्त अधिवेशनबाट पार्टीको गाउँपालिका अध्यक्षमा गणेश डंगौरा निर्वाचित भएका छन्। शनिबार जोशीपुरको रामनगर बञ्जरियामा भएको जनमत पार्टीको प्रथम गाउँपालिका अधिवेशनबाट डंगौरा […]