न्यूजमधेश डेक्स सिरहा ,१० मंसिर । मधेशीलाई द्धिती भन्न पाइदैन भन्दै जनमत पार्टीले सिरहासहित मधेशका जिल्लाको सदरमुकाममा प्रदर्शन गरेका छन । प्रत्येक वर्ष झैँ यस वर्ष पनि जनमत पार्टीले रंगभेद विरुद्धको एकता दिवसको अवसरमा सिरहा जिल्लाको सदरमुकाम सिरहामा युवा दस्तालाई प्रशिक्षण पछी मोटरसाईकल जुलुससहित प्रदर्शन गरेको हो । शुक्रबार जनमत पार्टी सिरहा अध्यक्ष विजय कुमार […]
न्यूजमधेश डेस्क रुपन्देही ,१० मंसिर । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले लुम्बिनीबाट ‘जनमत माटो यात्रा’ को आजदेखि शुरुवात गरेका छन् । विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित मायादेवि मन्दिरबाट माटो संकलन गर्दै डा.राउतले यात्राको थालनी गरेका हुन । पुर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मको यात्रामा उनले हरेक स्थानिय निकायको केन्द्रमा पुगि त्यहांको माटो संकलन […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१० मंसिर ।डा सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । जनमत पार्टी धनुषाले रंगभेद विरुद्धको एकता दिवसको अवसरमा शुक्रबार जनकपुरधाममा प्रदर्शन गरेको हो। प्रत्येक बर्ष मंसिर १० गते मनाउँदै आएको रंगभेद विरुद्धको एकता दिवस मनाएको हो । प्रदर्शनकारीहरुले बिहारी भन्न पाइदैन ,धोती भन्न पाउदैन,रंगभेद बन्द […]
कांग्रेस र जसपाका युवा नेता जनमतमा प्रवेश न्यूजमधेश डेस्क जनकपुरधाम,९ मंसिर ।नेपाल कांग्रेस र जसपाका युवा नेताहरु डा सीके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका छ्न। धनुषाको मिथिला नगरपालिका ६ घर भएका कांग्रेसका प्रभावसाली युवा नेता सोमन महतो र मिथिला नगरपालिका ३ का जसपाका युवा नेता संतोष महतोले पार्टी परित्याग गरि बुधबार जनमत पार्टीमा प्रवेश […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,९ मंसिर । प्रदेश २ सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको छ । मधेश आन्दोलन, सशस्त्र द्धन्द र जनआन्दोलनलगायतका आन्दोलनका क्रममा शहीद भएकाको परिवार तथा घाइतेको हकहितका लागि सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको हो । मधेसी शहीद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ मंसिर ।जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी गरी धर्ना बसेका १२ जना करारमा नियुक्त शिक्षक पक्राउ परेका छन् । विश्वविद्यालयको डिनको कार्यालयमा तालाबन्दी गरी धर्ना बसेका उनीहरुलाई पक्राउ गरिएको छ । शिक्षक भर्नाका लागि आएको बजेट अन्य शिर्षकमा खर्च गरी शिक्षक भर्ना नगरेको भन्दै शिक्षकहरुले केहि महिनाअघि पनि यो कार्यालयमा ताला लगाएका थिए […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,९ मंसिर । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका धनुषाको मिथिला नगरपालिका– ७ का पदमबहादुर खप्तरी मगरकी श्रीमतीलाई सरकारले रु १० लाख राहत उपलब्ध गराएको छ । सरकारबाट प्राप्त रु १० लाखको चेक आज मगरकी श्रीमती टुकीमाया मगरलाई धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र डिभिजन वन कार्यालय धनुषाका प्रमुख सुनीलकुमार कर्णले संयुक्तरुपमा […]
न्यूजमधेश डेस्क सर्लाही,९ मंसिर । सर्लाहीमा मंगलबार टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बागमती नगरपालिका-१० केराबारीमा कर्मैयाबाट बरहथवातर्फ जाँदै गरेको बीआर ०५पीए ७१९९ नम्बरको टाटा सुमोले विपरीत दिशातर्फ जाँदै गरेको ज १२ प ९९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । सुमोको ठक्करबाट मोटरसाइकल चालक हरिवन नगरपालिका-७ बस्ने २५ […]