न्यूजमधेश डेस्क काठमाडौं ,३ भाद्र । एमाले फुटाएर एमाले समाजवादी पार्टी गठन गरेको भोलिपल्टै माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। नेता नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डसँग सयुक्त भेटवार्ता गरेका हुन। उनीहरूबीच आधा घण्टा छलफल भएको बालुवाटार श्रोतले जनाएको छ। देउवा, दाहाल र नेपालबीच बिहीबार विहान […]
अजित कुमार झा इनरुवा ,२ भाद्र । हजारौंलाई घरबारविहीन बनाउने गरी २०६५ साल भदौ २ गते आएको बाढी यसक्षेत्रका सर्वसाधारणका लागि अझै ताजै छ । भत्केको सप्तकोशीको बाँध र त्यसले निम्त्याएको समस्या बाढी पीडितहरूले बिर्सन सकेका छैनन् । त्यही कोशी कहरको आज १३ वर्ष पुगेको छ । यो दिनलाई बाढी प्रभावित क्षेत्रका बासिन्दाले कालो दिनका […]
न्यूजमधेश डेस्क काठमाडौं ,२ भाद्र । जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षले नयाँ दर्ता गर्ने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि ठाकुर पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न लागेको हो । ठाकुर पक्षले पार्टीको नाम जनता समाजवादी नेपाल (लोकतान्त्रिक) राख्ने भएको छ । साथै, पार्टीको चुनाव चिन्ह साइकल राख्ने निर्णय […]
न्यूजमधेश डेस्क काठमाडौं ,२ भाद्र । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी विभाजनका लागि अन्तिम तयारीमा जुटेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल एमाले फुटाउने तयारीमा लागेका हुन् । नेपालले बनाउन लागेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको श्रोतले जनाएको छ। चुनाव चिन्हको विषयमा भने अझै छलफल भइरहेको […]
न्यूजमधेश डेस्क काठमाडौं ,२ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छिन्। बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्। अध्यादेश प्रमाणीकरण भएको जानकारी राष्ट्रपति कार्यलयबाट जारी विज्ञप्तिमा बताईएको छ। दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० […]
न्यूजमधेश डेस्क काठमाडौं ,२ भाद्र । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । अफगानिस्तानबाट लण्डन पु¥याइएका उनीहरुलाई लण्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो […]
न्यूजमधेश डेस्क काठमाडौं , २ भाद्र । केहीवर्ष अघिसम्म सामान्य कारोबारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्याे, कि त नगद नै दिनुपथ्र्याे । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमशः अवलम्बन गर्दै गएको बैंक तथा वित्तीय संस्थाले क्रमशः विद्युतीय कारोवारलाई बढावा दिएका छन् । कोरोनाको महामारी आउनुभन्दा पहिले वैकल्पिक प्रणाली जस्तो रहेको विद्युतीय कारोबार अहिले […]
न्यूजमधेश डेस्क काठमाडौं,१ भाद्र । पछिल्ला चार महिनामा सर्वसाधारणका लागि आठ लाख बढी मास्क नेपाल प्रहरीले वितरण गरेको छ । मास्कको प्रयोग नहुँदा कोभिड–१९ सङ्क्रमण फैलिरहेको जनस्वास्थ्य विज्ञबाट भनाइ सार्वजनिक भएपछि प्रहरीले गएको वैशाख ६ गतेबाट मास्क वितरण अभियान मुलुकभर नै चलाएको थियो । त्यसपछिको पछिल्लो चार महिनामा आठ लाख ५६ हजार ४७३ जनालाई मास्क […]