०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

साउनको अन्तिम सोमबार आजदिन भरी शिवालयहरुमा भक्तजनको भिडभाड

कमल कुमार मण्डल राजविराज, ३२ श्रावण ।सप्तरीसहित तराई मधेशको विभिन्न ठाउँमा रहेका शिवालयहरुमा पूजा गर्न भक्तजनहरुको घुइँचो लागेको छ । आज साउन महिनाको अन्तिम सोमवारकादिन भएकोले भगवान शिवको पुजापाठगरिनुका साथै उपवास रहेर व्रत समेत बस्ने गरेका छन । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर, महदेवा गाउँपालिका स्थित अंकुरी महादेव, राजविराज बजार स्थित शिवमन्दिर, कञ्चनरुप नगरपालिका स्थित […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३२ श्रावण । प्रहरीले सिरहाबाट १० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेका छ्न । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वड नम्बर १७ गोविन्दपुरका ४० वर्षीय वागेश्वर चौधरी रहेको छ । इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । प्रहरीले […]

न्यूजमधेश डेस्क काठमाडौं,३२ श्रावण । मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासीनले पदबाट राजिनामा दिनुभएको छ । उहाँले आफ्नो राजिनामा राजा समक्ष बुझाउनुभएको विज्ञान मन्त्री खैरी जमालुद्दीनले इन्स्टाग्राममा जानकारी साझा गर्नुभएको एएनआईले उल्लेख गरेको छ । प्रधानमन्त्री यासीनले सोमबार मध्यान्ह राजालाई भेटन पुग्नुभएको थियो । मन्त्रीपरिषद्का सदस्यहरुले दिएको राजिनामासहितको पत्र लिएर उहाँ राजा कहाँ पुगेको बताइएको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं ,३१ श्रावण । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न आइपरेका रुख कटान, ठेक्का, म्याद थपलगायत समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारी आश्वासन अध्ययन उपसमितिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अध्ययन÷अवलोकन अनुगमन सम्बन्धी प्रतिवेदनका विषयमा छलफल गर्न आज आयोजित […]

न्यूजमधेश डेस्क काठमाडौं ,३१ श्रावण । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाएर स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्नुभएको हो । सन्देशमा राष्ट्रपति भण्डारीले भारतको […]

कमल कुमार मण्डल राजविराज, ३० श्रावण । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वार्ड नम्बर १ तिलाठीमा एक कार्यक्रमबीच जागरुक कृषि सहकारी संस्थाको कार्यालय उद्धघाटन गरिएको छ । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ बेल्ही स्थित संस्थाको अध्यक्ष रंजित कुमार झाके अध्यक्षता तथा तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाको प्रमुख […]

न्यूजमधेश डेस्क सुनसरी ,२८ श्रावण । सुनसरीको कोशी गाउँपालिका– ४ मा आज जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीय रामेखङ खत्वे रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । बिहान शौच गर्न गएको बेलामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट खत्वेको घटनास्थलमै […]

न्यूजमधेश डेस्क बुटवल,२८ श्रावण । कपिलवस्तुबाट कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुका २० वर्षीय लक्षमण यादव, २८ वर्षीय विश्वम्वर यादव र ४१ वर्षीय समसाद अहमद खाँ रहेका छन् । कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार महाराजगंज नगरपालिका-९ औरहवाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थमा हिँडिरहेको समयमा […]