– रीता साह आरक्षणसम्बन्धी सर्वोच्च अदालतको हालैको एउटा फैसलाको पूर्णपाठले गम्भीर बहस निम्त्याएको छ । आरक्षण जातीय आधारमा नभई आवश्यकताका आधारमा दिनुपर्ने तर्क गर्दै अदालतले जातलाई आधार बनाउँदा आरक्षणको फाइदा निश्चित मान्छेले मात्र लिइरहने ठहर गरेको छ; साथै मानव विकास सूचकांकमा तल परेकालाई त्यसमा समेट्नुपर्ने भनेको छ । अदालतको पूर्णपाठले सीमान्तकृत समुदायबीच हलचल पैदा गराएको छ । यसलाई […]
न्यूजमधेश डेस्क काठमाडौं, २१ श्रावण । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू एकताबद्ध एमालेकै पक्षमा रहेको बताएका छन्। आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा नेपालले केही विषयमा सहमति भए पनि केही महत्त्वपूर्ण विषयमा वार्ता जारी रहेको बताए। बैठकको अध्यक्षता गरेका नेपालले विश्वासिलो वातावरण नबनेसम्म एकता नहुने स्पष्ट पारे। नेपालको भनाइ उदृत गर्दै नेता रघुजी पन्तले वार्ता […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० श्रावण। डा सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा महिला जनमत संघ गठन गरिएको छ । बुधबार राजविराज नगरपालिका ९ मा प्रियंका कुमारी सन्तको अध्यक्षतामा भएको एक कार्यक्रमविच २१ सदस्य महिला जनमत संघ सप्तरी जिल्ला कार्यसमिति गठन गरिएको छ । उक्त कार्यक्रमबाट महिला जनमत संघ सप्तरीको अध्यक्षमा रुपा कुमारी मेहतालाई चयन गरेको […]
न्यूजमधेश डेस्क काठमाडौं ,२० श्रावण । संसदमा विचाराधीन नागरिकता सम्बन्धी विधेयक अविलम्ब पारित गर्न माग गर्दै काठमाडौँ प्रदर्शन गरिएको छ। ‘नागरिकताविहीन नेपालीहरु’ समूहले दबाबमूलक धर्नासँगै विरोध प्रदर्शन र कोणसभा गरेको हो। प्रदर्शनमा सहभागीहरुले संविधानको धारा ११ को उपधारा (३) र (५) छिटोभन्दा छिटो कार्यान्वयन हुनुपर्ने र विगतका दिनमा नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ति दिनुपर्ने […]
न्यूजमधेश डेस्क सप्तरी,१९ श्रावण ।यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष […]
न्यूजमधेश डेस्क रुपन्देही, १९ श्रावण । लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि विपक्षी दलहरुको दौडधुप शुरु भएको छ । यहाँका विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालेका हुन् । बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका विपक्षी गठबन्धनले सोमबार पुनः संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउन […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ श्रावण । धनुषा जिल्लाको बटेश्वर गाउँपालिका ४ स्थित शिवशक्ति माध्यमिक विद्यालय (प्राविधिक तथा व्यवसायिक शिक्षा) का विद्यार्थीहरुलाई साइकल र ब्याग वितरण गर्नुभएको छ । सोमबार विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रम बीच कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल र कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई ब्याग वितरण गरेका हुन् । […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ श्रावण । डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन अन्तर्गत डिप्लोमा ईन्जिनियर जनमत संघको जिल्ला तदर्थ कार्यसमिति धमाधम गठन भैरहेको छ । डिप्लोमा ईन्जिनियर जनमत संघका राष्ट्रिय संयोजक मुकेश मैरताले न्यूजमधेश संग कुरा गर्दै उनले अहिले सम्ममा ७ वटा जिल्लाहरुमा डिप्लोमा ईन्जिनियर जनमत संघको तदर्थ समिति गठन भइसकेको जानकारी दिनुभयो। […]