०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

नगरप्रमुखकै घरमा कार्यालय सञ्चालन

न्यूजमधेश डेस्क महोत्तरी ,२ साउन । महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ । भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराउनुभएको हो । नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन गर्न नयाँ भवन उपलब्ध गराउनुभएको कार्यालयका प्रमुख प्रशासकीय […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ श्रावण । कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्तामा पुर्‍याउने प्रमुख पात्र हुन्, एमालेका नेता माधवकुमार नेपाल । उनले आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई मुलुकको चावी सुम्पिने कार्यमा अग्रणी भूमिका खेले । अल्पमतको विपक्षी दल कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन आफूसहित आफ्नो समूहका २३ सांसदको हस्ताक्षर राष्ट्रपति र सर्वाेच्च अदालतमा बुझाए । सोही […]

न्यूजमधेश डेस्क काठमाडौं,२ श्रावण । १४ औं महाधिवेसनमा साँझा उम्मेद्वार तय गर्न भन्दै कोइराला परिवार लञ्च मिटिङमा बसेका छन् । महामन्त्री शशांक कोइराला निवास महारजगञ्जमा शशांक, शेखर र सुजता कोइराला बीच अहिले छलफल भइरहेको छ । शेखर कोइरालाको सचिवालयले दिएको जानकारी अनुसार उनीहरु बीच मुख्य एजेण्डा आसन्न महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेद्वार बनाउने विषयमा छलफल […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ श्रावण ।प्रदेश २ का दुई मन्त्रीले राजिनामा दिएका छन्। माओवादीलाई सरकारमा सहभागी गराउन चलखेल पश्चात् आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका हुन्। मन्त्रीद्वयले राजीनामा पत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको राज्यमन्त्री कुशवाहाले जानकारी दिए। माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन आफूहरूले स्वेच्छाले राजीनामा दिएको कुशवाहाले बताए। शनिबार प्रदेश २ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन अन्तर्गत सांस्कृतिक जनमत संघ सिरहा जिल्ला स्तरीय कार्यसमिति गठन भएको छ । आज एक कार्यक्रम बिच गायक ज्ञानु यादवको नेतृत्वमा जिल्ला स्तरीय सांस्कृतिक जनमत संघ सिरहा गठन भएको छ । सो कार्यक्रममा पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्तिथिमा सांस्कृतिक जनमत संघ गठन […]

न्यूजमधेश डेस्क काठमाडौं,१ श्रावण। एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबित्तिकै भ्रष्टाचारमा संलग्नको रिहा र हत्या आरोपीको आतंकले राम्रो संकेत नगरेको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताउनुभएको हो । “भ्रष्टाचार आरोपी विजय गच्छदारको रिहाइ र हत्या अभियोगमा जेलमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम, १ साउन । धनुषाको ग्रामिण क्षेत्रमा सुविधा सम्पन्न जनसेवा जीडी अस्पताल संचालनमा आएको छ । विदेह नगरपालिकाका वडा नम्बर ३ गोबराहीमा सुविधा सम्पन्न जनसेवा जी डी अस्पताल संचालनमा आएको हो । बिहीबार एक कार्यक्रमवीच विदेह नगरपालिकाका प्रमुख बेचन दासले उक्त अस्पतालको उद्घाटन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख दासले अस्पताल संचालकलाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम, ३१ असार । रेडियो मधेशको स्टेशन म्यानेजरमा सौगात अधिकारी नियुक्त भएका छन् । जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइ स्थित रहेका सामुदायिक रेडियो मधेश १०६.६ मेगाहर्जले रेडियोको स्टेसन म्यानेजरमा अधिकारीलाई नियुक्त गरिएको हो । विगत १० वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा काम गर्दै आइरहेका अधिकारी २०६८ सालमा जानकी एफएमबाट आफ्नो पत्रकारिताको यात्रा शुरु गरेका थिए […]