न्यूजमधेश डेस्क काठमाडौं ,१० असार । असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनःनिर्माणमा खटिएका इञ्जिनीयर र सवइञ्जिनीयरले दोस्रो चरणको आन्दोलन थालेका छन् । पहिलो चरणमा यही असार १ गतेदेखि विद्यालय पुनःनिर्माणका काम रोकी विरोध शुरु गरेका इञ्जिनीयरले आजदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, सचिव, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक […]
न्यूजमधेश डेस्क काठमाडौं,१० असार । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएकोमा बिहीबार २ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार […]
न्यूजमधेश डेस्क काठमाडौं,१० असार । मनाङमा सडक खुलाउन प्रयोग गरिने उपकरणमा इन्धन अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट इन्धन पठाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज नेपाली सेना, सडक विभाग, सम्बन्धित स्थानका जनप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि सहभागी बैठकमा सडक अवरुद्ध हुँदा स्थानीयवासीको जीवन कष्टकर भएकाले चाँडो खुलाउन पहल […]
न्यूजमधेश डेस्क राजविराज ,९ असार । वर्षा लागेपछि तिलाठी गाउँका ६० वर्षीय चन्द्रुभुवन मिश्रको परिवार त्रसित बनेको छ। उनको टोलदेखि ५० मिटर पूर्वबाट बगेको खाँडो खोलामा अझै बाँध (तटबन्ध) बाँध्ने काम नभएकाले मिश्रको परिवार सम्भावित बाढीबाट त्रसित बनेका हुन्। वर्षा सुरु भएदेखि मिश्रझै स्थानीय तिलाठीवासीको समय खाँडो खोला हेरेर सन्त्रासमा बित्ने गरेको छ। वर्षा सुरु […]
न्यूजमधेश डेस्क विरगन्ज,९ असार। मोटरसाइकलका पाटपूर्जा बिक्री गर्ने ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरेर आफ्नै ग्यारेजबाट पाटपूर्जा खोलेर बिक्री गर्ने तीन जनालाई वीरगञ्जबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१८ का २१ वर्षीय साहेव साह, २६ वर्षीय अवधेशप्रसाद पटेल र १५ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ । नाबालिग रहेकोले ती […]
न्यूजमधेश डेस्क सर्लाही,९ असार । सदरमुकाम मलंगवा नगरपालिका – ११ गम्हरियामा इटाभट्टाले बनाएको खाल्डोमा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ । स्थानीय सद्दाम अन्सारीका छोराहरु ८ वर्षीय रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारीको मृत्यु भएको हो । प्रहरीका अनुसार बाख्रा चराउन गएका ती दाजुभाइ पल्सी भन्ने ठाउँमा खाडलमा जमेको पानीमा पौडी खेल्न […]
न्यूजमधेश डेस्क काठमाडौं ,९ असार। मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन् । पदमुक्त भएका मन्त्रीहरूलाई प्रधानमन्त्री केपी ओलीले निवास नछोड्न भने पनि उनीहरू मन्त्री निवासबाट पनि बाहिरिन थालेका छन् । पदमुक्त भएका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले अदालतको पूर्ण आदेश […]
न्यूजमधेश डेस्क काठमाडौं,७ असार । वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने नेपाली कामदारसँग बढी भाडा असुल्ने ट्राभल एजेन्सीमाथि सरकारले कडा एक्सन लिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाको निर्देशनमा बढी भाडा लिने ट्राभल एजेन्सीविरुद्ध कानुनी कारवाही थाल्न नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रहरीलाई पत्र काटेको छ । काठमाडौंदेखि साउदी अरबको दमामसम्म नियमित उडानतर्फ […]