१४ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

कैलालीमा हत्याको आरोपमा ४ किशोर पक्राउ

न्यूजमधेश डेस्क कैलाली,१५ जेष्ठ । कैलालीको धनगढीमा मा एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले ४ जना किशोरलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार धनगढी बसपार्कको प्रतीक्षालयमा सुतिरहेका व्यक्तिमाथि लुटपाट गरी हत्या गरेको आरोपमा प्रहरीले ४ किशोरलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ त्रिवेणी चोक […]

न्यूजमधेश डेस्क भारत ,१५ जेष्ठ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सवैभन्दा थोरै देखिएको छ । दैनिक सङ्क्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय एक दिनमा एक लाख ८६ हजार ३६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ । यसअघि दैनिक तीन […]

न्यूजमधेश डेस्क सर्लाही ,१५ जेष्ठ। सर्लाहीमा केही दिन देखि भईरहेको निरन्तर वर्षाका कारण सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी हैरान भएका छन् । करिव ५१ किलोमिटर लामो सिमा क्षेत्र रहेको सर्लाहीमा ११ वटा बोर्डर आउट पोष्ट बिओपी रहेको छ । सशस्त्र प्रहरीका ६ वटा नयाँ भवन कार्यालय छ भने ५ वटा पुरानो तथा जीर्ण भवन रहेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ जेष्ठ। प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा रहेको ऐतिहासिक शिव मन्दिरमा गए राति चोरी भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं। १२ स्थित रहेको कुपेश्वरनाथ महादेव मन्दिरबाट शिवलिंगमा रहेको चाँदीको नाग र दान पेटिकामा रहेको पैसा चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नयाव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । राति […]

न्यूजमधेश डेस्क सिरहा,१५ जेष्ठ। सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । गोलबजार नगरपालिका २ तेतरिया सुनुवारटोलका २२ वर्षीय ललित सदाको कुटपिट उनकी श्रीमती २० वर्षीया सरिता देवि सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यलाय गोलबजारले जनाएको छ । झगडापछि सुतेका उनी विहान मृत्यु भएको अवस्थामा देखिएको थियो । मृत्युभएको हल्ला चेलेपछि गाउँलेले प्रहरीलाई खवर गरेको […]

न्यूजमधेश डेस्क काठमाडौं ,१५ जेष्ठ । नेपाल स्काउटले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सुरक्षात्मक क्रियाकलापलगायत विभिन्न सामाजिक गतिविधिलाई अभियानकै रुपमा जारी राखेको छ । गतवर्ष महामारी शुरु भएपछि स्काउटले युनिसेफसँगको सहकार्यमा कोरोनाबाट बच्न हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने लगायतका सुरक्षात्मक क्रियाकलाप परिपालन गर्न गराउन शुरु गरेको तथा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ जेष्ठ । वल्र्ड भिजन नेपाल नामको एक गैर सरकारी संस्थाले प्रदेश २ सरकारलाई स्वास्थ्य समाग्री दिएको छ । संस्थाले शुक्रबार मुख्यमन्त्री निवासमा कोरोना महामारीसंग जुध्न स्वास्थ्य समाग्री दिएको हो। संस्थाले मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवल किशोर साहलाई विभिन्न स्वास्थय समाग्री हस्तान्तरण गरका छन । संस्थाले अक्सीजन सिलिण्डर,अक्सीमिटर, पिपिई, […]

न्यूजमधेश डेस्क काठमाडौं ,१५ जेष्ठ । कोभिड–१९ को दोस्रो लहरको महामारीका कारण निषेधाज्ञाका कारण अधिकांश जिल्लामा मानिसहरू घरभित्रै बस्न बाध्य भए पनि चितवनका किसानहरू ठेलमठेल मल पाउने आसमा लाइन बसिरहेका छन् । भरतपुर महानगरपालिका पृथ्वीनगरकी सीता न्यौपाने बुधबार ९ बजे ब्रह्मज्योति कृषि सहकारी संस्थामा भेटिइन् । धान बेचेर परिवारको गुजारा चलाउँदै आएकी उनलाई कोरोनाभन्दा पनि मलको चिन्ता […]