न्यूजमधेश डेस्क काठमाडौं ,१३ जेष्ठ ।भारतमा विध्वंस मच्चाएको शक्तिशाली चक्रवात यासको प्रभावले केही दिनयता नेपालमा वर्षा र हिमपात जारी छ। यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखामा कार्यरत मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार रातिदेखि वर्षा भइरहेको छ। यसबीच कतिपय स्थानमा भारी वर्षासमेत भएको छ। अहिले […]
न्यूजमधेश डेस्क रुपन्देही,१२ जेष्ठ । रुपन्देहीमा चार वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्वलाई मंगलबार साँझ पक्राउ गरेको छ। गन्धर्वले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ। सो खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस […]
न्यूजमधेश डेस्क दाङ,१२ जेष्ठ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल सवार कार दाङमा दुर्घटनामा परेको छ । अध्यक्ष पोख्रेलको प्रदेश ३—०१, ०२२ च ९२२६ नम्बरको निजी कारमा पोखरेलसहित दाङ जिल्ला अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार थिए । गौतमको टाउकोमा चोट लागेको र अरुलाई खासै केही नभएको इलाका प्रहरी […]
न्यूजमधेश डेस्क काठमाडौं,१२ जेष्ठ। उपचार अभावमा मङ्गलबार आफ्नो पिता गुमाएका स्ट्याण्ड–अप कमेडियन आदर्श मिश्राले युट्युबमा एउटा भावुक भिडियो पोष्ट गरेका छन्। भिडियोमा उनले पिता विनोद मिश्राको उपचारका क्रममा परिवारले खेप्नु परेको भुक्तमानको वर्णन गर्दै देशको स्वास्थ्य प्रणालीको आलोचना गरेका छन्। मृगौलासम्बन्धी समस्या झेलिरहेका उनको पिताको मङ्गलबार उपचारको क्रममा ज्यान गुमाएका हुन् । वीरगञ्जस्थित नेशनल मेडिकल […]
न्यूजमधेश डेस्क काठमाडौं ,१२ जेष्ठ । नेपालमा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १४५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो […]
न्यूजमधेश डेस्क रौतहट ,१२ जेष्ठ । अघिल्लो सालको बन्दाबन्दीको पीडा सेलाउन नपाउँदै फेरि निषेधाज्ञा र लकडाउन सुरु भएपछि रौतहटका होटल मजदुर, यातायात मजदुर ई–रिक्साचालक तथा ठेलाचालकको चुल्लो नबल्ने अवस्था आएको छ । बस चल्न नपाएका कारण चन्द्रनिगाहपुर गौर रोडमा चल्ने बसका मजदुरलाई दुई छाक खान पनि धौधौ परेको उनीहरूको गुनासो रहेको छ । दिनभरि चन्द्रनिगाहपुर […]
न्यूजमधेश डेस्क जलेश्वर ,१२ जेष्ठ । सरकारले अत्यावश्यक सेवा बढाउन जलेश्वर अस्पताललाई तत्काल रु ७५ लाख उपलब्ध गराउने घोषणा गरेपछि महोत्तरीका सर्वसाधारणमा गुणस्तरीय सेवा पाउने आश बढेको छ । जिल्ला अस्पताल भनिदै आइएको सदरमुकाम अवस्थित जलेश्वर अस्पताललाई रु ७५ लाख तत्काल उपलब्ध गराउने नेपाल सरकार अर्थ मन्त्रालयले स्वीकृति दिएलगत्तै सर्वसाधारण जनतामा अब गुणस्तरीय सेवा थपिने […]
न्यूजमधेश डेस्क काठमाडौं,१२ जेष्ठ । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जन तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीमा रहेको यास नाम गरेको चक्रवातको आंशिक प्रभावका कारण प्रदेश–१, प्रदेश–२, बाग्मती, तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। त्यसैगरी प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम […]