न्यूजमधेश डेस्क जनकपुरधाम,१२ जेष्ठ । जनकपुरधाम उपमहानगरपालिकाले नगरलाई शिल गर्न प्रशासनसंग आग्रह गरेका छन् । कोरोना संक्रमणको दर कम नभएपछि प्रभावित वडालाई शिल गर्न जिल्ला प्रशासन कार्यालय धनुषासंग माग गरकोे हो। पालिकाका प्रमुख प्रशासशकीय अधिकृत विनोदकुमार खड्काका अनुसार तीन दिन पहिले बसेको नगर कोभिड संकट व्यवस्थापन समितिको बैठकले शिल गर्ने निर्णय गरको े थियो। स्थानीय […]
न्यूजमधेश डेस्क सप्तरी ,१२ जेष्ठ । आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिल प्रदेश २ ले सप्तरीका सञ्चारकर्मीहरूका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण देवलाई आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव र मिडिया काउन्सिलका अध्यक्ष शिबहरी भट्टराइले स्वास्थ्य सामाग्री हस्तान्तरण गरका हुन् । हस्तान्तरित स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क ५० […]
न्यूजमधेश डेस्क काठमाडौं , १२ जेष्ठ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन […]
न्यूजमधेश डेस्क काठमाडौं,१२ जेष्ठ । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरुपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विश्व शान्तिका अग्रदूत एवं बौद्धधर्मका प्रवत्र्तक गौतम बुद्धको २५६५ औँ जन्मजयन्ती तथा किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व, चण्डीपूर्णिमाका अवसरमा आज सन्देश दिँदै उहाँले कोरोना परीक्षणलाई तीव्र बनाउन र संक्रमितको प्रभावकारी […]
न्यूजमधेश डेस्क काठमाडौँ, १२ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री ओलीले दुई हजार ५६५आँैं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा दिनुभएको सन्देशमा भन्नुभएको छ, ‘‘यस्ता कुराहरु नसच्चिएको भन्ने […]
न्यूजमधेश डेस्क काठमाडौं,११ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन्। पार्टीका मूल्यमान्यता, नीति तथा विधान विपरीत गतिविधि गरेको भन्दै ठाकुरले यादवलाई मंगलबार स्पष्टीकरण सोधेका हुन्। ३ दिनभित्र जवाफ दिन भन्दै ठाकुरले यादवलाई ७ बुँदे स्पष्टीकरण सोधका छन्। संविधानको धारा ७६(५) अनुसार सरकार गठनको पक्रियामा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,११ जेष्ठ ।धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ८ स्थित मुराबारीमा क्यान्सरबाट मृत्यु भएका परिवारलाई युवा जनमत संघले आर्थिक सहयोग गरेको छ । डा सीके राउत नेतृत्वका जनमत पार्टीका जनवर्गीय संगठन युवा जनमत संघमा कतार ,दुबई र मलेसियामा आवद्ध रहेका युवाहरुले नेपाली २८३१० रुपैया क्यान्सरबाट मृत्यु भएका राजकिशोर महरा परिवारलाई सहयोग गर्नको लागि पठाएको […]
नानीमैया कटवाल सप्तरी ,११ जेष्ठ । हावाहुरी आए भत्किएला झैँ झुप्रो छ । पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ । त्यसैमा भान्सा रहेको कोठामा दुई जना सरस्वती नाम गरेकी महिला बस्नु हुन्छ । एउटीको थर दास हो भने अर्कीको चौधरी । दुबैको मुहार हिजोआज मलिन छ । […]