१४ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

महोत्तरी जिल्ला अदालतबाटै थुनुवा फरार

न्यूजमधेश डेस्क जलेश्वर ,९ जेष्ठ । म्याद थपका लागि ल्याइएका एक जना थुनुवा आज महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन् । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार लागु औषध मुद्दामा पक्राऊ परेका गौशाला नगरपालिका–४ बस्ने १५ वर्षीय कमलेश साहलाई प्रहरीले आज म्याद थपका लागि लगिएकोमा उनी महोत्तरी जिल्ला अदालतबाटै फरार भएका […]

बैद्यनाथ पासवान हिन्दु धर्मावलम्बीहरुको धार्मिक विधि संस्कृत भाषा हो । मानव निर्मित भाषा प्राकृतिक भाषा कसरी हुन सक्छ ? विभिन्न काल्पनिक कथाहरुको सिर्जना गर्ने खास उदेश्य थियो । संस्कृत भषामा लेखिएको कथा अनुसार भगवान विष्णुको नाभीबाट कमलको फूलबाट उत्पन्न भएको ब्रह्मदेवको कूल आयु सय वर्ष १७ लाख २८ हजार वर्ष, त्रेतायुग १२ लाख ९६ हजार […]

भोला पासवान ( विचार ) नेपालमा वि.सं. २००७ देखि हालसम्म धेरै परिवर्तन भए । विभिन्न कालखण्डमा भएका आन्दोलनले आमनागरिकको दैनिकी सहज बनाउनुपथ्र्यो तर त्यसो हुनसकेको छैन । दलित सीमान्तकृत, पछाडि परेको समुदायको आँखाबाट हेर्दा राज्य निरङ्कुश र असमावेशी छ । राज्य र नागरिकबीच अनुबन्धका लागि नागरिकता आवश्यक हुन्छ । दलितभित्र पनि मधेशी दलित छन् । […]

मनोज मोरबैता जनकपुरधाम ,९ जेष्ठ। सामान्य बर्षा हुँदा समेत गाउँमा हिंडडुल गर्न नै समस्या हुन्छ । थोरै झरीले समेत गाउँ नै हिलाम्य बन्ने गर्छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ कपट्टीकनको व्यथा हो यो । यो ठाउँको विकासका लागि आफूले गर्ने हरेक काम गर्न तयार भएको पटक–पटक भाषण र प्रतिबद्धता व्यक्त गरे यहीं क्षेत्रबाट प्रदेश […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ जेष्ठ । जनकपुरधाम धनुषाको सबैला स्थित सतोषर पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बहुप्रसिद्ध एवं ऐतिहासिक श्रद्धा बोकेको सवैला नगरपालिका ९ स्थित कुशमाहा सतोषरको सप्तेश्वरनाथ महादेव सतोषर पोखरीमा एक १० वर्षिया बालिकाको डुबेर मृत्यु भएको हो। जिल्लाकै बिदेह नगरपालिकाको जोगियरा टोल घर भएकी अन्दाजी बर्ष १० कि निक्की […]

न्यूजमधेश डेस्क वीरगञ्ज ,९ जेष्ठ । हत्या गरिएको अवस्थामा भेटिएका बाराको कलैया उपमहानगरपालिका–७ रंगपुरका ९ वर्षीय अमिन र ७ वर्षीय उसमान अंसारीको परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्ले संरक्षण नेपालसँगको सहकार्यमा सञ्चालन गरेको बाल हेल्पलाइन नं। १०९८ नेपाल बाराले अन्सारी परिवारलाई राहत सहयोग गरेको […]

योगका आदिगुरु भगवान् शिवलाई मानिन्छ । योगका छरिएर रहेका आयामहरूलाई संकलित गरी प्रस्तुत गर्ने महर्षि पतञ्जलिले ‘योगसूत्र’ भन्ने पुस्तकमा भनेका छन् – योगश्चित्तवृत्ति निरोधः । अर्थात् चित्त वृत्तिको निरोध नै योग हो । यसबाट के बुझिन्छ भने योगको उद्देश्य चित्त वृत्तिहरूको निरोध हो । अर्थात् चित्त र वृत्तिलाई ठीक बाटोमा डो¥याउनु नै योग हो । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ जेष्ठ । नेकपा ( माओवादी केन्द्र )ले प्रतिनिधि सभा विघटन गर्ने कार्यलाई राष्ट्रघाती कदम भनेको छ। शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रेस वक्तव्य जारी गरी प्रतिनिधि सभा विघटन गर्ने कार्यको विरोध गरेको छ। यसको विरुद्ध संघर्ष गर्ने जनाउँदै दाहालले वक्तव्यमा भनेका छन्, “हाम्रो पार्टी राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भइरहेको यस प्रकारको असंवैधानिक, […]