१४ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

दीपिका बन्लिन् ‘डाकु रुपमती’ ?

न्यूजमधेश डेस्क काठमाडौं ,११ जेष्ठ । बलिउडका प्रख्यात निर्देशक सञ्जय लीला भन्साली हालका दिनमा एकपछि अर्को प्रोजेक्टमा व्यस्त छन् । केही दिन अघि सञ्जयले अभिनेता शाहरुख खानसँग फिल्म ‘इजहार’मा सहकार्य गर्ने चर्चा चलिरहँदा यी निर्देशक आफ्नो प्रिय अभिनेत्री दीपिका पादुकोणसँग ‘बैजू बावरा’का लागि कुराकानी गरिरहेका छन् । बलिउड लाइफका अनुसार फिल्मको चरित्रका लागि सञ्जय र […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ जेष्ठ । एलोपेथी पद्धतिमाथि आक्रामक भारतीय योगगुरु रामदेवलाई इन्डियन मेडिकल एसोसिएसनका महासचिव डा. जयेश एम लेलेले चुप रहन आग्रह गरेका छन्। एक टेलिभिजिन कार्यक्रममा डा. लेलेले उनलाई ‘किप क्वाइट’ भनेका हुन्। कार्यक्रममा रामदेवले एलोपेथीमा गम्भीर बिरामी ठीक पार्ने कुनै औषधि नभएको र आयुर्वेदमा सबै रोगको उपचार सम्भव रहेको बताएका थिए। आफूले […]

न्यूजमधेश डेस्क काठमाडौं ,१० जेष्ठ । सत्तारुढ नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकले पार्टीका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावलसहित ११ जना नेता तथा निवर्तमान सांसदलाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन दलीय […]

न्यूजमधेश डेस्क कैलाली ,१० जेष्ठ । जिल्ला प्रहरी कार्यालयले होम आइसोलेशनमा रहेका कोभिड –१९ सङ्क्रमितलाई लक्षित कल सेन्टर सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको समन्वयमा सङ्क्रमितलाई आवश्यक परामर्श तथा समन्वय गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार कल सेन्टरबाट आइसोलेशनमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,१० जेष्ठ ।यसअघि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै लगाइएको निषेधाज्ञाको समयमा थप जोखिम भएको […]

न्यूजमधेश डेस्क काठमाडौं ,१० जेष्ठ । सरकारले थप १२ अस्पताललाई कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद गर्न रकम निकासा गरेको छ । अर्थ मन्त्रालले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियू जडान र पिसिआर मेसिन खरीद लागि थप १२ अस्पतालका लागि आज रु ८ करोड १० लाख निकासा दिएको हो । यसरी […]

नानीमैया कटवाल सप्तरी ,१० जेष्ठ । मध्याह्नको समय कोही खाना खाएर आराम गरिरहेका थिए त कोही घरमा खाना खाइरहेका थिए । डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुर टोलमा आइतबार अचानक आगोलागी भयो । स्थानीयबासी भरत चौधरीको परालको टालबाट सल्केको आगोले गाउँको पाँचवटा घर जल्यो । क्षणभरमै भरतसहित बन्हु चौधरी, शोभाकान्त चौधरी, उमाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीका घर ध्वस्त […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१० जेष्ठ । वैदेशिक रोजकारको क्रममा साउदी अरेबियामा मृत्यु भएका परिवारलाई गैर आवासीय मधेशी संघले आर्थिक सहयोग गरको छ । करिब ६ महिना अगाडि कामकै सिलसिलामा ज्यान गुमाएका महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ११ का गगनदेव राय यादवको परिवारलाई जनमत पार्टीका महासचिव चन्दन सिंहको पहलमा गैर आवासीय मधेशी संघको सहयोगमा गगन देवको […]