१४ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

अधिवेशन आह्वान गर्न मिल्ने अवस्था छैन ः प्रदेश प्रमुख यादव

न्यूजमधेश डेस्क रुपन्देही ,४ जेष्ठ । लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले अहिलेका परिवेशमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ । प्रदेशसभाका सभामुखलाई आज पत्र लेख्दै उहाँले अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको बताउनुभएको हो । “नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाउन मिति २०७८÷०१÷२६ गते प्रदेशसभाका […]

दुर्गा देवकोटा टीकापुर, ४ जेष्ठ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि स्थानीय तहले न्याय सम्पादनका काम गर्न सकेका छैनन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलिएपछि कैलालीका स्थानीय तहमा न्याय सम्पादनका काम ठप्प भएका हुन् । न्यायिक समितिले काम गर्न नसकेपछि समुदायमा हुने विवाद तथा हिंसाका घटनासमेत बाहिर आउन सकेका छैनन् । “कोरोना सबैतिर बढेको छ […]

कमलेश ठाकुर जनकपुरधाम ,४ जेष्ठ ।प्रदेश सभा सचिवालयले पाँच महिनापछि गत चैत ३० गते प्रदेश सभा बैठक डाके । प्रतिपक्षिसंगै सत्तारुढ दलहरुले प्रदेश सरकारको आलोचना गर्न थालेपछि बाध्यतात्म बैठक बोलाइएको थियो । पाँचौ अधिवेशनको पहिलो बैठक पश्चात बैशाख ९ गते दोस्रो बैठक आह्वान भयो । दास्रो बैठकमा नाम र राजधानीको लागि दर्ता भएको प्रस्तावमाथि छलफल […]

मनोज यादव सर्लाही,४ जेष्ठ ।प्रदेश २ का सर्लाहीमा प्रहरीले जिल्लाको इश्वरपुरबाट हतियार देखाएर लुटपाट गर्ने दुईजना डाँकाहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरका अनुसार पक्राउ पर्नेमा इश्वरपुर नगरपालिका वडा न–५ बस्ने ३३ वर्षीय रामकरण महतो र सोही ठाउँ बस्ने २० वर्षीय सुरेन्द्र सदा रहेका छन् । उनीहरूलाई गत […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,४ जेष्ठ ।कोरोना माहामारीका कारण लगाइएको निषेधाज्ञाले यतिबेला धनुषासहित देशभरकै जनजीवन नराम्ररी प्रभावित भई रहेको छ । गत वर्षको कोरोना लहरका कारण लगाइएको लकडाउनका कारण बल्ल तल्ल बाँचेका सर्वसाधारणलाई यसपटकको निषेधाज्ञामा मरिएला भन्ने पीरलो छ । दैनिक ज्याला मजदुरी गरिखाने वर्ग र सडकमा मागेर पेटपाल्नेहरुलाई समेत जिवन गुजार्न धौ धौ भएको छ […]

न्यूजमधेश डेस्क वीरगञ्ज , ४ जेष्ठ । प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादवले आफ्नो ४ महिनाको तलबबाट वीरगञ्जको नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री दिने घोषणा गरेकी छन् । प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य यादवले आफ्नो ४ महिनाको तलब २ लाख रुपैयाँ बराबरको सेमी भेन्टिीलेटर (सीप्याप मेसिन) १ थान, अक्सिजन नेसल पाइप, अक्सिजन रेगुलेटर र […]

विपि साह नेपालमा सर्वप्रथम कुनै पार्टीको अध्यक्ष महिला भएकी थिइन् । पम्फा भुसाल । उनै पम्फा भुसाललाई जालझेल गरी अध्यक्षबाट हटाएर अध्यक्षीय राजनीतिको सुरुवात गर्ने व्यक्ति हुन् डा.बाबुराम भट्टराई । माओवादी जनयुद्धमा सबभन्दा शक्तिशाली संगठन थियो, मधेशी मुक्ती मोर्चा। जसले पार्टीभित्र मधेशीका लागि शसक्त रुपमा आवाज उठाउने गरेको थियो र नेतृत्वलाई चुनौती दिने गरेको थियो। […]

न्यूजमधेश डेस्क काठमाडौं ,३ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ताबाट बाहिरिएको धेरै भयो । यो बिचमा उनी सत्ता परिवर्तनको खेलमा डटेर लागे । केपी ओलीसँग पनि सत्ताका लागि प्रयास नगरेका होइन । ओलीसँगै वा ओली हटाएर सत्तामा जाने उनको अर्जुन दृष्टि असफल रह्यो । सत्तामा बाहिरिएको र सत्ताको खेल सकिएपछि […]