१५ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनोज बनैता विजय

न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ चैत्र । नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनोज बनैता विजय भएका छन् । महासंघको बुधबार भएको सम्पन्न निर्वाचनमा बनैताले जित हात पारेका हुन् । उनले कुल ४५ मत पाए । अध्यक्ष पदमा बनैतासँगै हिरालाल चौधरीले ३८ मत पाएर हार व्यहोरेका छन् । उपाध्यक्षमा गणेश प्रसाद साह विजयी भएका छन् । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ चैत्र । नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनोज बनैता विजय भएका छन् । महासंघको बुधबार भएको सम्पन्न निर्वाचनमा बनैताले जित हात पारेका हुन् । उनले कुल ४५ मत पाए । अध्यक्ष पदमा बनैतासँगै हिरालाल चौधरीले ३८ मत पाएर पराजित व्यहोरेका छन् । उपाध्यक्षमा गणेश प्रसाद साह विजयी भएका छन् । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२४ चैत्र । प्रदेश २ का प्रमुख राजेश झा अहिराजले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीमा पुगेर सोमबार ३२ औं पटकको रक्तदान गरेका हुन् । रक्तदानपछि झाले भने, ‘रक्तदानमा युवा सहभागिता बढाउनुपर्ने छ, म नियमित रक्तदाता भएकोमा गर्व गर्दछु ।’ नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले रक्तदातालाई बधाई दिँदै रेडक्रसबाट […]

न्यूजमधेश डेस्क काठमाडौं,२४ चैत्र । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले आज राजीनामा दिँदै छन् । एमालेबाट मन्त्री भएका सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले राजीनामा दिन लाग्नुभएको हो । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन […]

न्यूजमधेश डेस्क कैलाली ,२४ चैत्र । कैलालीको भजनी नगरपालिका–३ मोरियाघाटस्थित मोहना नदी किनारमा नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच दोहोरो भिडन्त भएको छ । भिडन्तमा नेपाल प्रहरीतर्फ कुनै क्षति भएको छैन भने, एक जना तस्कर घाइते भएको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता हिक्मत थापाले जानकारी दिनुभएको छ । प्रहरीको गोली लागेर भारतीय तस्कर लखिमपुर खिरी जिल्ला तिकुनिया […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ चैत्र । काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ चैत्र ।साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। सोमबार सुन प्रतितोला २ सय रूपैयाँ घटेर ८७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन तोलामा ८६ हजार […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ चैत्र । मुलुकका विभिन्न भागमा भएका आगलागी, कोरोना सङ्क्रमण, रणनीतिक महत्वका सडक शिलान्यास, दशगजा क्षेत्रमा निर्माण गरिएको बाँध लगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले अग्नि पीडितलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, कोरोना नियन्त्रणका लागि थप कदम चाल्न र दशगजा क्षेत्रको […]