न्यूजमधेश डेस्क महोत्तरी ,१९ चैत्र । मंगलवार बेपत्ता भएका महोत्तरीको भंगहा नगरपालिकाका ७ जना किशोरीलाई भारतबाट उद्धार गरि नेपाल ल्याइएको छ । केही बेरपछि ती किशोरीलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । भारतको सितामढीबाट उद्धार गरि बुधवार नेपाल पुर्याएका किशोरीलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कस्ले भारतको सीतामढीसम्म […]
न्यूजमधेश डेस्क इलाम ,१९ चैत्र । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताउनुभयो । विसं २०७७ भदौ ७ गते राति भान्साघरमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ चैत्र।धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ४ मधुकरहीस्थित इदगाहको कम्पाउण्ड वाल निर्माण योजनाको शिलान्यास गरिएको छ । बुधवार एक समारोहबीच मेयर रामज्ञान मण्डलले इदगाहको कमपाउण्ड वाल निर्माणको शिलान्यास गरे । ११ लाख ८४ हजार ९१८ रुपैया २९ पैसाको लागतमा सो वाल निर्माण हुने नगरपालिकाले जनाएको छ । शिलान्यास समारोहमा मेयर मण्डलले तोकिएको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१९ चैत्र । हुलाकी सडकको बुधवार एक समारोह विच उद्घाटन गरिएको छ । नेपालमा कुल १३ वटा सडक खण्डको उद्घाटन गरिएको छ जसमा धनुषामा ३ र महोत्तरीमा २ वटा सडक खण्डको उद्घाटन गरिएको छ । जनकपुरधाम देखि यदुकोहा सम्मको सडकलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले उद्घाटन गरे भने अन्य ठाउँको सडकहरु पनि […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ चैत्र । घरबाट चौरीमा घाँस काट्न गरेपछि बेपत्ता भएका सात बालिका–किशोरी भारतको सीतामढीमा भेटिएको भंगहा नगरपालिकाका मेयर संजिव साहले दावी गरेका छन् । महोत्तरी भंगाहा नगरपालिका–८ धरमपुपरका सात जना किशोरी तथा बालिका सीतामढीमा भेटिएको खबर आएपछि प्रहरी त्यसतर्फ प्रस्थान गरेको छ । हराएका बालिका भेटिएको अपुष्ट खबरपछि प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहको टोली […]
न्यूजमधेश डेस्क काठमाडौं ,१८ चैत्र । अक्षय कुमारले नयाँ चलचित्र राम सेतुको छायांकन सुरू गरेका छन्। ज्याकलिन फर्नान्डिस तथा नुसरत भरुचा मुख्य भूमिकामा रहेको यो चलचित्रलाई अभिषेक शर्माले निर्देशन गर्दैछन्। आगामी वर्षको आगमनसँगै प्रदर्शनमा ल्याउनेगरी चलचित्रको काम भइरहेको छ। यो चलचित्रमा उनी एक आर्कियोलोजिष्टका भूमिकामा हुनेछन्। जो भारत र श्रीलंकाको बीचा बनेको राम सेतु को […]
न्यूजमधेश डेस्क काठमाडौं ,१८ चैत्र । आफ्नै ४७ वर्षीया श्रीमती देवी जिसी बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका २६ बरालडाँडा उपरजरे बस्ने ४९ वर्षीय देब बहादुर बिकलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान महलमा मुद्दा दर्ता प्रकृया अघि बढाएको छ । देव बहादुरले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकी श्रीमतीको पश्चिम क्षेत्रीय अस्पताल […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ चैत्र । महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलका ८ जना बालिका र किशोरी बेपत्ता भएका छन् । मंगलबार दिउँसो करिब २ बजे घाँस काट्न निस्केका उनीहरू राति १० बजेसम्म समेत नफर्किएको परिवारले जनाएका छन् । बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, […]