१५ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

छोरा फर्किन्छन् भन्ने आशा नै मारिसकेको बेला सम्पर्क हुँदा खुशीले आशु रोक्न सकेन मनोजका आमा

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ चैत्र । कमाउनका लागि १० वर्षकै उमेरमा पञ्चाव पुगेका थिए– जनकपुरधाम उपमहानगरपालिका १२ का मनोज सदा । अहिले उनी २५ वर्षको भए । तर उनी जसको घरमा मजदुरी गर्छन्, ति व्यक्ति (मालिक)ले घर फर्किन दिएका छैन । सदाले पटक पटक भाग्ने प्रयास गरेपनि सफल भएन । घरको नम्वर उनीसँग छैन । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ चैत्र । गत जेठमा कोरोना महामारीलाई लक्षित गर्दै मुख्यमन्त्री लाल बाबु राउतले प्रदेशबासीको नाममा सम्बोधन गरे । घर–घरमा राहत दिने घोष्णा गरे । पहिलो चरणको राहत स्थानीय तहमार्फत वितरण सुरु गरे । स्थानीय सरकारले राहतमा काखापखा गरेको गुनासो सुन्न÷देख्न थाल्यो । प्रदेश सरकारले अतिविपन्नको घरमा राहत पु¥याउन पुनः दोस्रो चरणको राहत […]

न्यूजमधेश डेस्क   जनकपुरधाम,२२चैत्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीब्र पारेको छ । जनकपुर स्थित बारह्विघा मैदानमा सो पार्टीले चैत २८ मा महाधिवेशन गर्न लागेको हो । महाधिवेशनका लागि अहिले बारह्विघा मैदानमा विशाल पण्डाल निर्माण गरिदैछ । महाधिवेशनमा ५ हजार प्रतिनिधि र २५ हजार स्वयंमसेवक सहभागी हुने केन्द्रिय अध्यक्ष डा.राउतले […]

न्यूजमधेश डेस्क वीरगञ्ज ,२१ चैत्र । सरकारको प्राथमिकतामा परेको वीरगञ्ज ठोरी हुलाकी सडकको मध्य भागमा अवस्थित रुखका कारण तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन नसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ। तीस-तीस किलोमिटर गरी दुई प्याकेजमा निर्माण भएको सो हुलाकी सडकखण्डअन्तर्गत दोस्रो प्याकेजको चमरी टोलदेखि ठोरी गाउँपालिका वडा नं १ र २ अन्तर्गत […]

न्यूजमधेश डेस्क काठमाडौं ,२१ चैत्र । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम लागु हुने भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगतको बजेट विनियोजन गरी देशभरीका १६५ वटा निर्वाचन क्षेत्रमा सडक निर्माण हुने भएको हो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरीका १ सय ६५ वटा सडकको शिलान्यास गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले विहान […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२० चैत्र।धनुषामा युवकको हत्या भएका छन । औरही गाउँपालिका वडा नम्बर २ कपटौलस्थित खेतबारीको बगैचामा बिहीवार साँझ वडा नम्वर ३ का बिजय मण्डलको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । विहान धान रोप्न गएका उनको साँझ हत्या भएको स्थानीयले बताएका छन । प्रहरीले भने उनको हत्या नै भएको हो भन्ने कुराको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ चैत्र । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुलनाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस भव्यतापुर्वक मनाएको छ । विहिबार जिल्ला सहकारी संघ लि धनुषाका अध्यक्ष हरिश चन्द्र प्रसाद हरियोधका अध्यक्षतामा भएका कार्यक्रमको प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मंत्री योगेन्द्र राय यादव रहेको थियो । प्रमुख अतिथिकै आसनबाट […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ चैत्र।जनमत पार्टीको प्रथम महाधिवेशनमा अध्यक्ष पदका लागि डा सीके राउतले उम्मेदवारी दर्ता गराएको छ । धनुषा जिल्लाको जनकपुरधामस्थित बाह्रबिघामा चैत्र २८ गते हुने पार्टीको प्रथम महाधिवेशमा अध्यक्ष पदका लागि डा. राउतले उम्मेदवारी दिएका हुन । त्यस्तै, उपाध्यक्ष पदमा मो. अब्दुल खान, ई. बसन्त कुमार कुश्वाहा, ई. दिपक कुमार साह, ई. नरेन्द्र प्रसाद […]