न्यूजमधेश डेस्क जनकपुरधाम,७ चैत्र।डा सीके राउत नेतृत्वका जनमत पार्टीले धनुषाको मिथिला नगरपालिका – ६ ढल्केवरमा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। शनिबार जनमत पार्टी मिथिला नगरपालिकाका नगर संयोजक अभिमन्यु प्रसाद महतोको अध्यक्षतामा भएको वडा अधिवेशनको प्रमुख अतिथी जनमत पार्टी धनुषा क्षेत्र नम्बर ४ का क्षेत्रीय संयोजक ओम बिक्रम कुशवाहा रहेको थियो। अधिवेशनबाट ११ सदस्यीय नयाँ […]
न्यूजमधेश डेस्क सिरहा ,७ चैत्र । डा सीके राउत नेतृत्वका जनमत पार्टीद्वारा सिरहाको औरहीमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जनमत पार्टी औरही गाउपालिकाका अध्यक्ष रामभुवन यादवको अध्यक्षता भएको होलि मिलन कार्यक्रमको प्रमुख अतिथि गैर आवासीय मधेशी संघ यूएसएका अध्यक्ष ई ईन्द्रजित यादव रहेको थियो । उक्त कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि,बुद्धिजीवी ,कर्मचारी ,समाजसेवी […]
शरच्चन्द्र भण्डारी नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि राष्ट्राध्यक्षको तहमा पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन लागेको बङ्गलादेशको राजकीय भ्रमणलाई दुवै देशका जनताले उत्सुकताका साथ नजिकबाट नियालीरहेका छन् । नेपालको कूटनीतिक दायरालाई फराकिलो बनाउन तथा दुई देशबीचको राजनीतिक, सांस्कृतिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन भ्रमण फलदायी […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ चैत्र । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज ९शनिबार० बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक सकेर केन्द्रीय कमिटीको बैठक बस्ने गरी गृहकार्य अघि […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ चैत्र । बालबालिकाले पढ्न पाउने अधिकारलाई नेपालको संविधानले सुरक्षित गरेको छ तर छोरीहरु पढ्ने, खेल्ने उमेरमा हिलो र माटोमा श्रम बगाउन बाध्य छन् । पारिवारिक समस्या अभिभावकको कमजोरीका कारण पढ्ने चाहना हुँदाहुँदै पनि कतिपय छोरीहरु श्रमिकका रुपमा उद्योग, इँटाभट्टा तथा घरमा कडा श्रम गरेर जीविका चलाइरहेका छन् । टीकापुर नगरपालिका–१ विजयनगरकी […]
न्यूजमधेश डेस्क चितवन ,६ चैत्र । जबसम्म महिला शिक्षित हुदैन भने समाज शिक्षित हुदैन् पूर्वराष्ट्रपति डा रामवरण यादवले बताए ।उनले भने समाज शिक्षित हुनको लागि महिलालाई शिक्षित हुन् अति आवश्यक रहेको छ । शुक्रबार आयोजित मैयादेवी कन्या कलेज भरतपुरको देस्रो कलेजसभा तथा वार्षिकोत्सव कार्यक्रममा उहाँले यस्तो बताएका छन् । आजको युग महिलाको अशिक्षित भएको भन्दै […]
न्यूजमधेश डेस्क रौतहट, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा पाइपलाइबाट ग्यास पु¥याउने सपना देखाएपनि जनताभने वन्यश्रोतको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन वाध्य रहेका छन् । रौतहट जिल्लामा रहेका १८ वटा स्थानिय तहहरुमा वसोवास गर्ने स्थानियहरु वर्षौदेखि गुइँठालाई खाना पकाउनको लागि इन्धनको रुपमा प्रयोग गर्दै आइरहेका छन् । विषेशगरी जिल्लाका दक्षिणी भेगमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,६ चैत्र । मस्र्याङ्दी गाउँपालिका–७ दोभानचौर गाउँका ५४ वर्षीय तुलाराम विकले सानै उमेरदेखि पुख्यौली पेशा अङ्गाल्दै आएका छन् । उनको मात्र गाउँमा आरन व्यवसाय छ । उनी गाउँभरिका कृषि औजार सहित हातहतियार बनाए । उनको यस्तो काम दैनिकरुपमा वर्ष भरि चलिरहन्छ । उनको जीवन यस पेशाबाट वर्षभरि नभई वर्षमा मुस्किलले एक दुई […]