१५ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

रक्षक नै भक्षक भएपछि…!

न्यूजमधेश डेस्क बुटवल,८ चैत्र।रक्षक नै भक्षक भएपछिु भन्‍ने उखान रुपन्देहीमा यथार्थ भएको छ । तिलोत्तमामा एक प्रहरी जवानमाथि बलात्कारपछि हत्याको प्रयास गरेको आरोप लागेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार प्रहरी जवानले तिलोत्तमा–११ की अन्दाजी १९ वर्षीया युवतीलाई बलात्कार गरी हत्या प्रयास गरेको अभियोगमा मुद्दा दर्ता भएको छ […]

न्यूजमधेश डेस्क चितवन, ८ चैत्र । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु […]

न्यूजमधेश डेस्क टिकापुर ,८ चैत्र । कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सांस्कृतिक समाज टीकापुरले होलीको […]

गोपाल प्रसाद बराल महोत्तरी, ८ चैत्र।सबैका हातहातमा अबिरको झोली, सबैका अनुहारमा अबिरको रातो चमक । सबै होली गीतमा मस्त हुँदै अघिल्लो यात्रामा निस्कँदै । मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको भङ्गाहा नगरपालिका–९ कञ्चनवनबाट अघि बढ्दा यात्री रङ, अबिरको खेलसँगै बढ्दैछन् । यात्रीले शनिबार कञ्चनवनमा मिथिलाविहारी ९श्रीराम० र किशोरीजी ९सीताजी० का प्रतिमालाई रङ, अबिर अर्पण गरेर होली प्रारम्भ […]

न्यूजमधेश डेस्क काठमाडौं ,८ चैत्र । डा सीके राउत नेतृत्वका जनमत पार्टीले काठमाडौंको बसुन्धरामा टोल समिति गठन गरिएको छ । शनिबार प्रयास मण्डलको अध्यक्षतामा ८१ सदस्यीय टोल समिति गठन भएको छ । उक्त टोल समिति निर्माण कार्यक्रममा जनमत पार्टी काठमाडौंका संयोजक राजेन्द्र राय ,गैर आवासीय मधेसी संघ अमेरिकाका सचिव धिरज साह ,विद्यार्थी जनमत संघका केन्द्रीय […]

न्यूजमधेश डेस्क काठमाडौं,७ चैत्र । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी २०७८ मङ्सिर २ देखि ६ गतेसम्म पार्टीको १०औँ महाधिवेशन आयोजना गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सो दलको केन्द्रीय कमिटीको बैठकले २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गरेको हो । बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा केपी शर्मा ओली र […]

न्यूजमधेश डेस्क सिन्धुपाल्चोक,७ चैत्र । इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ । नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा उहाँलाई आज मेलम्ची नगरपालिका–१२ स्थित बि आर एस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न […]

न्यूजमधेश डेस्क काठमाडौं, ७ चैत । नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ । मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२ः३० बजेदेखि चैत १० गते दिउँसो १२ः ३० बजेसम्म गर्ने […]