न्यूजमधेश डेस्क जलेश्वर ,४ चैत्र । महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत मटिहानी नगरपालिका– २ स्थित आवर गाउँमा आज साँझ ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका– ३ बैरियाका बजरङ्गी साहका २० वर्षीय छोरा नितेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी […]
न्यूजमधेश डेस्क काठमाडौं ,४ चैत्र । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोेलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्नुभएको हो । “कोरोनाका कारण आहात भएका जनतालाई […]
न्यूजमधेश डेस्क काठमाडौं,३ चैत्र । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउत फिचर्ड भिडियो ‘यो जुनीमा तिम्रो’ सार्वजनिक भएको छ । गीतमा छवि न्यौपाने र मेलिना राईको स्वर छ । गीतमा गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द तथा संगीत छ । निकेश खड्का निर्देशित भिडियोमा विवाह गर्ने उमेर पुगेका प्रेमी प्रेमिकाले भोग्नुपर्ने मिलन र विछोडको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३ चैत्र । करिब २० वर्ष भूमिगत आन्दोलनमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतलाई साथ दिए नेता रामविलाश यादव । मोर्चाले लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराउनुभन्दा केहि घण्टा अगाडी मात्र उनी जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसमर्पण गरेका थिए । उनी भन्छन्, ‘गोइत जी वार्तामा आउनुहुन्छ जस्तो लाग्दैन ।’ ‘स्वतन्त्र तराई […]
न्यूजमधेश डेस्क काठमाडौं,२ चैत्र ।राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमण गर्नुहुने भएको छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले दुई दिवसीय भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति भण्डारीका साथ परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिवलगायत वरिष्ठ अधिकारी […]
न्यूजमधेश डेस्क काठमाडौं,२ चैत्र । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि पाकिस्तानका राजदूत सयेद हैदरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार सम्हाल्नुुभएकोमा हैदरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै राजदूत हैदरकोे […]
न्यूजमधेश डेस्क काठमाडौं,२ चैत्र । सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने अझै टुङ्गो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न आज ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा भएको जसपाका शीर्ष नेताहरुको बैठक निष्कर्षहीन भएको हो । बैठकमा सत्ता साझेदारीलगायत विषयमा पार्टी स्पष्ट धारणा बनाउनेबारे छलफल भएपनि […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२ चैत्र । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२०’का उपविजेता सन्तोष साहलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ । आइतबार काठमाडौंबाट पुख्र्यौली घर सिरहाको कर्जन्हा जानेक्रममा जनकपुर आइपुगेका साहलाई जनकपुरधाम उपमहानगरपालिका ३ का वडाध्यक्ष दिपेन्द्र साहको अगुवाइमा युवाहरूले ५१ किलोको माला लगाएर स्वागत गरेका हुन् । साथै युवाहरूले विमानस्थलमा केक काटेर खुःशी साटासाट […]