१५ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

सुत्केरीको रोदन ः मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो

नारायण ढुङ्गाना काठमाडौं,६ चैत्र । चौध वर्ष अघि देवकुमार (दिपेश )भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँडिएको देख्नेहरु जो कोहीको पनि मन अमिलो हुन्छ । अन्तरजातीय जोडीले भागी विवाह गरेरसँगै जीउने मर्ने वाचा गरेका थिए । ‘एक मुठी सास र […]

न्यूजमधेश डेस्क वीरगञ्ज ,६ चैत्र । जीतपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान परमानन्द चौधरीले अघिल्लो वर्षभन्दा यसवर्ष मकै खेतीको क्षेत्रफल बढाउनु भएको छ । यसको कारण चौधरीलाई खेती सहज लागेर होइन, कृषि अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले उपलब्ध गराएको मकै रोप्ने नयाँ प्रविधि पाएकाले हो । चौधरीले यस वर्ष साढे चार बिघा क्षेत्रफलमा मकै खेती गर्नुभएको छ […]

न्यूजमधेश डेस्क महोत्तरी,६ चैत्र । जलेश्वर नगरपालिकाले फोहर नउठाएको यहाँका बासिन्दाले गुनासो गरेका छन् । फोहरकोसमेत कर उठाउने नगरपालिकाले फोहर उठाउन छाडेपछि बजार क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ । नगरपालिकाले सफाइमा चासो नदेखाएको राजनीतिकर्मी सुरेश साह सोनारले बताउनुभयो । उहाँले नगरपालिकाले सरसफाइकै नाममा वर्षेनी लाखांै रकम छुट्याउने र जनताबाट समेत लाखौ रकम कर लिएर […]

एउटा निष्ठाच्युत राजनीतिज्ञको अभिनय आमजनका लागि पीडादायी हुन्छ। त्यसैले राजनीतिलाई ‘नौटङ्की’ बनाउने आजको नेतृत्व पंक्तिबाट छुटकारा चाहिएको छ। युवाहरू चोटिला वाक्य र व्यङ्ग्यमिश्रित नारायुक्त पहिरन रूचाउँछन्। हिजोआज केही युवामाझ ‘यो नाटकै हो, नौटङ्की नै हो’ नारा लेखिएको टि-सर्ट चल्तीमा छ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका एक-अर्काप्रतिको कटाक्ष […]

सिबेन्द्र रोहिता जनकपुरधाम,५ चैत्र । महोत्तरीको भंगहा नगरपालिका १ मा स्वास्थ्य केन्द्र संचालनमा आउने भएको छ । बुधवार एक समारोहबीच भंगहाका मेयर संजीव साहले स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरे । भवन निर्माणका लागि २० लाख ४७ हजार ३४५ रुपैयामा ठेक्का समेत लागिसकेको नगरपालिकाले जनाएको छ । भवन निर्माण समयमै सक्न ठेकेदार कम्पनीलाई मेयर साहले निर्देशन […]

संजय मिश्र रौतहट,५ चैत्र । आश्रय निर्माण कम्पनीले रौतहटको कटहरियामा गराईरहेको नाला निर्माणको काम गुणस्तरहिन भएको गुनासो बढन थालेको छ । ठेकदार नागेन्द्र साहले टेण्डर प्रकृया घटाघटबाट ठेक्का पारेको नाला निर्माणको काम आफैले नगरेर पेटी ठेकदार मार्फत गराईरहेकाले गुणस्तरहीन भईरहेको स्थानीयले बताएका छन् । नेपाल सरकार तथा नगरपालिकाको करोडौंको लगानीमा निर्माण भईरहेको नालाको काम गुणस्तरहीन […]

कमलेश ठाकुर जनकपुरधाम ,५ चैत्र । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थास्थित वडा कार्यालयमा जनप्रतिनिधिहरुले नै तालाबन्दी गरेका छन् । वडाध्यक्ष रामेश्वर महासेठको काम कारवाहीप्रति असन्तुष्टी जनाउँदै बुधवार तीन सदस्यले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा सदस्यहरु महेन्द्र महतो, बैद्यनाथ पण्डित र ककुन्ती देवी महराले स्थानीय नागरिककको सहयोगमा कार्यालयमा तालाबन्दी गरे । वडा सदस्य महतोले हरहिसाब […]

न्यूजमधेश डेस्क काठमाडौं,४ चैत्र । विभिन्न राजनीतिक दलका नेताले नयाँ सरकार बनाउनेबारे आआफ्नो अडान दो¥याएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले परिस्थिति सही र सुनिश्चित भयो भने आफ्नो पार्टीले सरकारको नेतृत्व लिने स्पष्ट पार्नुभयो । अहिले कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा कांग्रेस जानै हुँदैन भन्ने […]