न्यूजमधेश डेस्क काठमाडौं ,११ पुस। एक वर्षअघि काठमाडौंमा १३औं दक्षिण एसियाली खेलकुद चलिरहेका बेला गौरिका सिंहले भावविह्वल भएर ‘म नेपाली नै हुँ, म नेपालकै लागि खेल्छु’ यस्तैयस्तै भनेकी थिइन, यस्तो किन पो भन्नुपरेको थियो होला त ? सार खिच्दा यसले नेपाली खेलकुदमा नयाँ मानक भने तयार हुन्छ । विदेशी भूमिमा प्रशिक्षण लिँदै, अभ्यास गर्दै कोही […]
न्यूजमधेश डेस्क काठमाडौं ,१० पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले खेलकुद मन्त्री जगत विश्वकर्मालाई पदमुक्त गरेका छन् । यस्तै राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् । यसअघि नै नेकपाको प्रचण्ड–नेपाल समूहका ७ मन्त्रीले राजीनामा दिएका थिए । सोपछि रिक्त पद तथा अहिले विश्वकर्मासमेतलाई हटाएर प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१० पुस।प्रदेश नम्बर २ को राजधानी जनकपुरधाममा गत पुस ७ गते केपी ओली समर्थक युवा संघद्वारा भब्य कार्यक्रमको आयोजना गरियो । पार्टी फुटने अन्तिम अबस्था पुगेपछी त्यस दिन प्रधानमन्त्रीले महेश बस्नेत, निरु पाल, राजीब पहाडी, रमेश पौडेल, किरण पौडेल र संजिब झा समेतका युवाहरुलाइ बालुवाटार बोलाएर अब प्रचण्ड माधाब नेपाल टुक्रियर जाने सूचना […]
न्यूजमधेश डेस्क जनकपुरधाम,८ पुस।जनता समाजवादी पार्टी नेपालले ७७ वटै जिल्ला सदरमुकामहरूमा आज प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमा जसपाले प्रदर्शनसहित कोणसभा गरेको हो। प्रधानमन्त्रीले संसद विघटन गर्नु असंवैधानिक भएको जसपाले बताउँदै आएको छ।मंगलबार बसेको केन्द्रीय कार्यकारिणी बैठकले संसद पुनर्स्थापना गर्न मागसमेत गरेको थियो। जसपाले पुस १२ गतेसम्म विभिन्न कार्यक्रम […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ पुस।उखु किसान संर्घष समिति, कृषि मन्त्रालय, उद्योग मन्त्रालय र चिनी उद्योगीसँग सोमबार बस्ने भनिएको वार्ता अबेरसम्म हुन सकेन। यसअघि शुक्रबार बसेको आपतकालीन वार्ताले पनि निष्कर्ष पाउन सकेको थिएन। दस दिनदेखि उखु किसान माइतीघर मण्डलमा बक्यौता रकम फिर्ताका लागि आन्दोलन गरिरहेका छन्। किसानको आवाज बुलन्द पार्न केन्द्रसम्म आएका उनीहरूको आन्दोलन देशको राजनीतिक […]
न्यूजमधेश डेस्क काठमाडौं,७ पुस । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्ने हैसियत केपी शर्मा ओलीसँग नभएको नेपाल कम्युनिस्ट पार्टीका नेता मातृकाप्रसाद यादवले बताएका छन् । यादवले कारबाहि बहुमतले गर्ने भएका कारण ओलीसंग बहुमत नभएको भन्दै कारबाहि गर्ने हैसियत नभएको उल्लेख गरेका हुन् । “कारबाही बहुमतले गर्ने हो । आत्मसन्तुष्टिका लागि जे गरे पनि हुन्छ […]
न्यूजमधेश डेस्क काठमाडौं,७ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले जसरी पनि चुनाव हुने दावी गरेका छन् । उनले भने, ‘चुनाव हुन्छ, हाम्रो पार्टीले ५० लाख समानुपातिक मतसहित दुई तिहाई ल्याउँछ ।’ कतिपयले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भनेर भ्रम फैलाएको भन्दै उनले यस्तो भ्रममा कोही नलाग्न सबैमा आग्रह गरे । […]
न्यूजमधेश डेस्क काठमाडौं,६ पुस। प्रधानमन्त्री केपी ओलीले सरकारमाथि असहयोग र घेराबन्दीका कारण संसद विघटन गरी जनताको बीचमा जानु परेको बताएका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आम निर्वाचनको जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन सिर्जना गरेपछि निर्वाचनको घोषणा गरिएको बताए। ‘यो आकस्मिक र अप्रत्यासित देखिएको भए पनि लामो समयदेखि थियो। केही […]