२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

बिधालय समितिको अध्यक्ष बनाएकोमा धन्यवाद दिदै राजीनामा

मनोज बनैता सिरहा, ३ श्रावण । लाहान नगरपालिकाको शिक्षा समितिले बिधालय ब्यवस्थापन समितिको अध्यक्ष पदमा लाहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्तालाई नियुक्त गरे लगत्तै गुप्ताले उक्त पदबाट राजिनामा दिएका छन । नियुक्ति पत्रलाई उच्च सम्मान र शिक्षा समितिलाई धन्यवाद ज्ञापन गर्दै उनले खुशी खुशी राजीनामा दिएको नगरपालिका श्रोतले जनाएका छन । अध्यक्ष गुप्ता […]

मनोज बनैता सिरहा, ३ श्रावण । संघीय निजामति कर्मचारी सेवा ऐन विधेयकप्रति निजामति कर्मचारीहरुले असहमति जनाएका छन । शुक्रबार लाहान स्थित मारवाडी सेवा सदनमा गरिएको अन्तरक्रियामा निजामती कर्मचारीहरुले असहमति जनाएका हुन । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेश २ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश मण्डलले सरकारको अलोकतान्त्रिक कदमको निन्दा समेत गरेका छन […]

न्यूजमधेश डेस्क जकपुरधाम,३ साउन।नवलपरासी जिल्लाको रामग्राम नगरपालिकामा डा सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन विस्तार भएको छ। रामग्राम नगरपालिकाको वडा नं.८ मा शुक्रबार एक कार्यक्रम विच पशुपती चौहानको अध्यक्षतामा १७ सदस्यीय वडा समिती गठन भएको छ। सो कार्यक्रममा जनमत पार्टी नवलपरासीका ईन्चार्ज बिजि चौधरीको समेत उपस्थितमा वडा समिती गठन भएको छ।

मनोज बनैता सिरहा, ३ श्रावण । सिरहाको औरही गाउँपालिकामा एक नेता माथी बम प्रहार गरिएको छ । औरही गा.पा. ५ बस्ने नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको हो । अज्ञात समुह द्वारा मध्यरातमा भएको बम प्रहारमा नेता यादव घाइते भएका छन् । घाईते यादवलाई उपचारका लागि सिरहाको सदरमुकाम लगिएको स्रोतले बताएको […]

रंजित चौरसिया वीरगंज,३ साउन ।पर्सामा विभिन्न पार्टी परित्याग गरी सयौजना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन ।वीरगञ्जमा आयोजित एक कार्यक्रमका बिच पर्सागढी नगरपालिकाका स्थानीय महिला र पुरुष गरी सयजना भन्दा बढीले नेकपा, कांग्रेस लगाएत विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तथा जनता समाजवादी पार्टीका केन्द्रिय […]

रबिन्द्र श्रेष्ठ लाहान, २ श्रावण । लहानको क्यान्सर केयर सेन्टरमा रोटरी क्लब अफ लहानको आयोजनामा वृक्षारोपण कायक्रम गरिएको छ ।  क्लबका अध्यक्ष शुशिल अग्रवालको अध्यक्षतामा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ । लहान क्षेत्रमा हरियाली तथा  बातवरण संरक्षण गर्ने उद्देश्यले बृक्षारोपन गरिएको क्लबका अध्यक्ष शुशिल अग्रवालले बताए । बृक्षारोपन कार्यक्रममा अशोकको बोट र गिलोई (गुर्जो […]

मनोज बनैता लहान, २ श्रावण । सिरहा १ ख प्रदेशसभा सदस्य अशोक कुमार यादवको सक्रियता अहिले चर्चाको बिषय बनेको छ । सांसद यादवको उदाहरणीय विकास निर्माणका कामहरुले उनको राजनैतिक छ्वीलाई झनै निखारेको देखिन्छ । प्रतिकुल स्वास्थ समस्या संग जुझ्दै यादवले भौतिक बिकास निर्माणमा उल्लेखनीय भुमिका खेलेको अधिकान्स स्थानीयको भनाई रहेको छ । गाउँ गाउँ लाईजोडने […]

न्यूजमधेश डेक्स जनकपुरधाम,१ साउन । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सूर्या नेपाल प्रालीले एक करोड रुपैया सहयोग गरेको छ । सूर्या नेपालका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गर्नु भएको हो । प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न बैंक , वितिय संस्था , विभिन्न व्यापारीक घरानाहरुले […]