२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

वडा अध्यक्षको कार्य कक्षमा तालाबन्दी

लहान, १ श्रावण । सप्तरीको सुरुङ्गा नगपालिका –५ को वडा अध्यक्षको कार्य कक्षमा बनिगामाका स्थानियवासीहरुले अश्चितकालका लागि तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण सेवाग्राही चम मारमा परेका छन् । वडा अध्यक्ष अरहुलिया देवी पासवानले विकासिय बजेटमा व्यापक भेदभाव गरेको भन्दै बनिगामाका स्थानियवासीले वडा कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरेका हुन । हामीहरुको माँग पुरा नभए सम्म तालाबन्दी […]

न्यूजमधेश डेक्स जनकपुरधाम,१ साउन।सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा ठूलो संख्यामा प्रवेश गरेको छ। बुधबार एक कार्यक्रम विच विभिन्न पार्टी प्रत्यागगरि ४५० जना जनमत पार्टीमा प्रवेश गरेको पार्टीका युवा नेता हरिप्रसाद पासवानले जानकारी दिएको छ। नवप्रवेशीका सवैलाई अबिर फुुल माला लगाई स्वागत साथ प्रवेश गराएको जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार त्यागीले […]

आतिश मिश्रा जनकपुरधाम, १ साउन। मुख्यमन्त्री लालबाबु राउतले लकडाउनका कारन मुलुकमा प्रबेश गर्न नपाई जटही नाकामा ज्यान गुमाउने बिरेन्द्र गुरमैता यादवको परिवार लाई पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको छ । शहिदनगर नगरपालिका वडा नम्बर ९ गोठ कोयलपुर स्थित यादबको घर पुग्नु भएका मुख्यमन्त्री राउतले मृतकका श्रीमती सविता यादवलाई उक्त चेक हस्तान्तरण गर्नु भएको हो […]

मनोज बनैता सिरहा, १ साउन । सिरहाको पोखरभिण्डा स्थित कब्रीस्तानलाई घेरबार गर्ने उद्देशले पर्खाल निर्माण गरिएको छ । सिरहा क्षेत्र नं १ ख काे प्रदेश सांसद अशोक  कुमार यादव को सकृयतामा उक्त निर्माण कार्य सम्पन्न भएको जानकारी प्राप्त भएको छ । लक्ष्मीपुर पतारी गाउँपालिका २ स्थित पाेखरभिण्डामा करिव ८ कठ्ठामा फैलिएको कब्रीस्तान संरक्षणकाे लागि सांसद […]

मनोज बनैता सिराहा, ३१ असार । सिरहामा ५ लाख कमिसनको रकम सहित एक मेयरका छोरा लगायत दुईजनालाई अख्तियारले रङ्गेहात पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा बर्दिबासबाट खटिएका अख्तियार दुरुपयोग अनुसन्धानका टोलिले लाहान २२ को राजदेवी चौक नजिक रहेका एक पेट्रोल पम्पमा कमिसन लेनदेन गरिरहेकै बेला सन्त मण्डल र जितेन्द्र महतो पक्राउ परेका हुन । […]

न्यूजमधेश सम्बादाता काठमाडौं,३१ असार । साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् । एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन । नेपाल यातायात […]

न्यूजमधेश डेक्स   राजविराज ,३१ असार। चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किएका छन् । वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको सप्तरी प्रहरीले जनाएको छ । खाँडोखोला किनारमा घर भएका महदेवा गाउँपालिकाका तीन जनाको घर खाँडोखोलाले भत्काएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष […]

न्यूजमधेश डेस्क लाहन,३१ असार । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ बाट चारवटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जाँच गर्ने क्रममा मापदण्ड विपरीत कम भ्याट बिल काटेर गिट्टी लोड गरी लैजाँदै गरेका ना ७ ख ६३८६, ना ७ ख ४०३२, ना ६ ख ५६६३ र को १ ख ६८२४ नंको टिप्पर नियन्त्रणमा लिएको […]