२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

महिलाको झगडामा मुछेर वडा अध्यक्षलाई फसाउने षड्यन्त्र

मनोज बनैता सिरहा, २८ असार । लाहान १३ स्थित भोटियाटोल नयाँ बस्तीमा केही दिन अगाडि भएको झगडामा एक वडा अध्यक्षलाई षड्यन्त्रपुर्वक फसाउन लागेको स्थानीयको गुनासो रहेको छ । महिलाहरू बिच भएको सामान्य विवादमा त्यहीँ बसोबासगर्ने सुखीपूर नगरपालिका ४ का वडाध्यक्ष राम लोभित यादवलाई मुछ्ने खेल भईरहेको स्थानीयले बताए । स्थानीय ममता यादव र वडाध्यक्ष यादवकी […]

न्यूजमधेश डेस्क सिरहा,२७ असार ।कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहाको आधा दर्जन गाउँका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । अविरल वर्षासँगै नदीमा पानीको बहाव बढ्दै गएपछि नदी आसपासमा पर्ने कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाको विभिन्न गाउँका स्थानीयवासीलाई सतर्क रहन अपिल गरिएको हो । “कमला नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ असार। बिहीबार रातिदेखि परिरहेको अविरल वर्षाले जनकपुरधाम जलमग्न हुनुको साथै धनुषा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाको जनजीवन प्रभावित भएकन छन्। यहाँको मूल सडकमा दुई फिटभन्दा वढी पानी जमेको छ । पानीको निकास नहुँदा घरघरमा पानी पसेको छ । जनकपुरधामका प्रायः सडक छेउमा रहेका घर तथा सरकारी कार्यालयमा पानी पस्नुका साथै जमेको छ […]

लहान २७, आसार । अदालतमा मुद्दा चलिरहेको अवस्थामा लक्ष्मीपुर पतारी गाउँपालिकाले पोखरी ठेक्का लगाएको भन्दै स्थानीयले आपत्ती जनाएको छ । लक्ष्मीपुर पतारी १ स्थित रहेको दुर्गा मन्दिर पोखरी मंगल साहु र धनराज साहुका सन्तानहरुले भोगचलन गर्दै आएका छन् । स्थानीय मुसहरु साहले मुद्दाको टुङ्गो नलागेसम्म गाउँपालिकाले सो पोखरी ठेक्का नलगाउनु पर्ने हो । मुसहरु साहले […]

मनोज बनैता असार २७, लहान। लामो समय देखि रिक्त रहेको रा.उ अस्पताल समितिका अध्यक्षमा रोहित महतो मनोनयन भएको छ । लाहान ३ स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा  प्रदेश नं २ काे समाजिक विकास मन्त्रालयकाे मन्त्री परिषदकाे निर्णयवाट महताे मनोनित भएका हुन । समितिमा अध्यक्ष महतो, गाेपाल गुप्ता, पाराे देवी पासवान लगायत दाता परिवार […]

मनोज बनैता असार २७, लहान। लामो समय देखि रिक्त रहेको रा.उ अस्पताल समितिका अध्यक्षमा रोहित महतो मनोनयन भएको छ । लाहान ३ स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा  प्रदेश नं २ काे समाजिक विकास मन्त्रालयकाे मन्त्री परिषदकाे निर्णयवाट महताे मनोनित भएका हुन । समितिमा अध्यक्ष महतो, गाेपाल गुप्ता, पाराे देवी पासवान लगायत दाता परिवार […]

न्यूजमधेश डेस्क बुटबल ,२६ असार । बिभिन्न पार्टी प्रत्यागगरी करिब २ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरु डा सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको छ । रुपन्देहीको सेमारीमाई गाउपालिका वडा नम्बर ६ मा एक कार्यक्रम विच विभिन्न पार्टी प्रत्यागगरि करिब २ जर्दन नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको पार्टीका जिल्ला ईन्चार्ज रामकेश गुप्ताले जनकारी […]

मनोज बनैता लहान २५ , आसार । जनमत पार्टी एकलौटी ढंगले चलाईएको भन्दै सिरहाका ४ दर्जन भन्दा बढी पार्टीका अगुवा नेताकार्यकर्ताले  सामुहिकरुपमा पार्टी परित्यागको घोषणा गरेको छ । सिरहाको लहामा पत्रकार सम्मेलन गरी सामुहिक रुपमा पार्टी परित्यागको घोषण गरेका हुन् । डा. सिके राउत को तानाशाही प्रवृत्तिको कारण ले पार्टी परित्याग गर्नुपरेको एक अगुवा नेता […]