२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

जलेश्वर कारागार डुबानमा

न्यूजमधेश सम्बादाता महोत्तरी,३० असार ।अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताउनुभयो । करिव १६० वर्षभन्दा पूरानो राणाकालीन कारागार जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ । वर्षाको बेला यस कारागार पटक पटक डुबानमा पर्दै आएको उहाँले जानकारी दिनुभयो […]

न्यूजमधेश डेस्क बुटवल,३० असार।अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । उक्त क्षेत्रमा रातिदेखि झरेको पहिराले राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपले बन्द रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय […]

न्यूजमधेश सम्बादाता तुलसीपुर ,३० असार। दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिको रुखको हाँगा खसेर लाग्दा आज बिहान मृत्यु भएको छ । बिहान ८ बजे मोटरसाइकल चलाइरहेका अवस्थामा रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ लहलौरा निवासी २३ वर्षीय तुलसी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । रा २ प ८८० नम्बरको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३० असार।भगवान रामको जन्मस्थान अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति भारतीय जनता पार्टी (भाजपा) ले तिब्र असन्तुष्टि व्यक्त गरेको छ । ओलीले विवादास्पद अभिव्यक्ति दिएको भन्दै भाजपाले त्यसको आलोचना गरेको हो। भाजपाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धार्मिक आस्थामाथि खेलबाड नगर्न चेतावनी समेत दिएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले […]

न्यूजमधेश डेक्स जनकपुरधाम ,३० असार ।डाक्टरलाई  कुटपिट गर्न पाइदैन भन्दै  सोसाइटी अफ मेडिकल स्टुडेन्टस जनकपुरमा प्रदर्शन गरेको छ । गत असार ११ गते झापाको विर्तामोडमा डा. झा कार्यरत अस्पतालमा विरामीको आफन्तले कुटपिट गरेको र अहिले सम्म कार्वाही नगरेको भन्दै सोसाइटी अफ मेडिकल स्टुडेन्टस्, नेपालले जनकपुरमा प्रदर्शन गरेका । सोसाइटी अफ मेडिकल स्टुडेन्टस् नेपाल को कार्यकारी […]

न्यूजमधेश डेस्क  जनकपुरधाम ,३० असार । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ । लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय […]

रासिन्द्र यादव सिरहा, २९ असार । लाहान १३ स्थित भोटियाटोल नयाँ बस्तीमा केही दिन अगाडि भएको झगडा अहिले आएर जटिल बन्दै गएको छ । कुटिएका ममता यादव पक्षधर र कुटपिटको आरोप लागेका सुखिपुर नगरपालिकाका का वडा अध्यक्ष रामलोभित यादव पक्षधर ले यस मुद्दालाई झन्झन् पेचिलो बनाएको छ । ममता र रामलोभीत पक्षधरले पालैपालो पत्रकार सम्मेलन […]

मनोज बनैता सिरहा, २८ असार । मधेश आन्दोलनको उद्गम भूमि सिरहाको लाहानमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादको कारणले गर्दा लाहानका सैकडौ कार्यकर्ताहरुको अगुवाइमा शनिबार जूलूस निकालिएको थियो । पार्टी भित्रको निरन्तर बिवाद ले गर्दा देशैभर प्रदर्शन तथा भेला हुने कार्य जारी छ । मधेश […]