२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

सङ्क्रमणको उच्च जोखिम रहेकै ठाउँका स्वास्थ्य संस्था बन्द

गोपाल प्रसाद  बराल  महोत्तरी,२४ असार । भारतसँग सीमा जोडिएको महोत्तरीको सम्सी गाउँपालिकामा कोभिड–१९ सङ्क्रमण उच्च देखिएको छ तर त्यहाँ एक प्राथमिक स्वास्थ्य केन्द्र र चार स्वास्थ्यचौकीसहितका सरकारी स्वास्थ्य संस्था भने पछिल्लो १० दिनदेखि बन्द छन् । स्वास्थ्य संस्थाका चिकित्सक र स्वास्थ्यकर्मीले यही असार १४ गते नै कोभिड–१९ अभियानमा खटेवापतको जोखिम भत्ता पाउनुपर्ने माग राख्दै कामकाज […]

सिरहा, २४ असार । कोभिड १९ (कोरोना भाईरस) महामारीको पुर्वाद्ध देखि नेपाल प्रहरीले खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको छ । लकडाउन जारी हुनुभन्दा केही दिन अगाडि ईलाका प्रहरी लाहानको कमान्ड सम्भाल्न आएका डिएसपी शरत थापा क्षेत्रीको सक्रियता देखि भित्रका जवानहरू लगायत स्थानीय युवा समेत प्रभावित भए । थापाको अथक निगरानीले नगरवासीमा सुरक्षाको प्रत्याभूति गरायो। […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २४ असार । जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पतालको आइसोलेसनमा छटपटिएर मृत्युवरण गरेका राजु सदाको मृत्युबारे अध्ययन गर्न बनेको संसदीय समितिको ५ दिनको म्याद थप गरिएको छ । प्रदेश २ सभाको गत असार १४ गतेको बैठकले धनुषाको हंसपुर नगरपालिका ७ निवासी राजु सदाको मृत्युबारे अध्ययन गर्न नेकपा सांसद रबीन्द्र बैठको संयोजकत्वमा अध्ययन […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २३ असार । प्रदेश २ सरकारले ल्याएको प्रदेश सञ्चार विद्येयक खारेजको माग गर्दै प्रदेश सभा अगाडि संचारकर्मीहरु प्रदर्शन गरेका छ्न् । नेपालको संविधान भन्दा पनि निरंकुश रहेको भन्दै संचाकर्मीहरुले विद्येयक विरुद्ध प्रदेश सभा अगाडी सोमबार प्रर्दशन गरेका हुन् । प्रदेश २ सरकारले प्रदेशसभावाट पारित गरेको सञ्चार विद्येयक राणकालीन कठोरता अपनाएको भन्दै उनीहरु […]

सिबेन्द्र रोहिता जनकपुरधाम ,२३ असार।कोरोना भाइरसबाट जोगिन प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा ट्राफिक प्रहरीले मास्क वितरण सुरु गरेको छ । सोमवार जनकपुरको भानु चोकमा ट्राफिक प्रहरीले मास्क विना हिड्ने सर्वसधारणको मोटरसाइकल रोकेर मास्क वितरण गरे । मास्क विना हिड्ने पैदल यात्रुलाई पनि मास्क वितरण गरियो । ट्राफिक प्रहरीले यो प्रसंसनीय कार्य गरिरहेको सर्वसधारणले बताएका […]

सिबेन्द्र रोहिता जनकपुरधाम,२१ असार। विजुलीको तार चुडिएर बाटो अबरुद्ध भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं.२  जलाद पुल स्थित  विजुलिको ताल झरेपछी जलाद पुलदेखि धनुषा साइन्स क्याम्पस जाने बाटो अवरुद्ध भएको छ । आज बिहान ९:३४ मा तार झरेपनि अहिले सम्म विजुली ( लाईन )काटेको छैन।सो स्थानमा समयमा कर्मचारी नपुगेपछी स्थानीय बासीहरु त्रसित बनेको छ।

सिरहा, २१ असार । सिरहाको लाहानमा बसेको प्रेस मञ्च नेपाल को बैठकले विभिन्न अनलाईन तथा रेडियोमा कार्यरत कृयाशिल एवं कर्मठ पत्रकार महेश सिंह महतोलाई कार्यकारी अध्यक्षको लागी चयन गरेको छ। लाहानको मुटुमा स्थित पशुपति आदर्श उच्च माध्यमिक विधालयको प्राङ्गणमा बसेको बैठकले उक्त निर्णय गरेको हो । कार्यक्रममा वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२० असार । जनमत पार्टीले नागरिकता विधेयकको बिषयलाई लिएर गठबन्धन बनाएर एकीकृत आन्दोलन गर्न आन्दोलनरत दलहरुसँग आग्रह गरेको छ । यही अलग अलग छिन्न भिन्न तरिकाले संघर्ष गर्नुको सट्टा सम्पूर्ण आन्दोलनकारी शक्तिहरुको बृहत गठबन्धन बनाएर सहकार्य गर्न उनले आह्वान गरेका हुन् । यसरी अगाडि बढ्दा नै अधिकार आन्दोलनलाई निर्णायक बनाउन सकिने उनको तर्क […]