जनकपुरधाम । धनुषाको विदेह नगरपालिका-५ का वडाध्यक्ष राधेश्याम गोइतले घरघरमा दीप प्रज्वलन गर्न वडाबासीलाई आग्रह गरेका छन् । उनले भारतको अयोध्यामा नवनिर्मित मन्दिरमा हुन लागेका भगवान रामको प्रतिमाको प्राण प्रतिष्ठाको दिन घरघरमा दीप प्रज्वलन गरि दिवाली मनाउन वडाबासीलाई अनुरोध गरेका हुन। वडाध्यक्ष गोइतले ५५० वर्षको लडाइ पश्चात् निर्माण भएको मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा जनवरी […]
जनकपुरधाम । बलिदानी दिवसको अवसरमा जनमत पार्टीले विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर १ स्थित विपन्न बस्तीमा दर्जनौं परिवारलाई कम्बल वितरण गरेको विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र कुमार यादवले जानकारी दिएको छ। मधेश आन्दोलनका आन्दोलनकारी परिवार दर्जनौं परिवारलाई जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साह,विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष […]
जनकपुरधाम । मधेश विद्रोह सुरु भएको आज १७ वर्ष पूरा भएको छ । आजकै दिन सिरहाको लहानमा रमेश महतो शहिद भएका थिए । महतो मधेश विद्रोहका प्रथम शहिद हुन् । उनको सम्झनामा मधेश केन्द्रित दल र मधेश सरकार १७ औं बलिदानी दिवस मनाइँदै छ । लहानस्थित शहिद महतोको शालिकमा नेताहरु माल्यार्पण गर्ने छन् । आमा […]
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याज ऋणीकाे एक समूहले एक साहु (महाजन)लाई कुटपिट तथा दुर्व्यवहार गरेका छन् । सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरुको समूहले कुटपिट गरेको हो । गोइतको टाउको फुटेको छ । उनी कानूनी व्यवसायी रहेको बुझिएको छ । मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि उनीहरुलाई प्रशासनले छलफलका लागि […]
जनकपुरधाम । जेसिजले मुख्यतः चार वटा क्षेत्रमा काम गर्छ । व्यक्तित्व विकास, सामुदायिक विकास, व्यावसायिक विकास र अन्तर्राष्ट्रिय विकास क्षेत्र हो, यद्यपी, अहिलेसम्म हामी प्रायः व्यक्तिगत विकासका कामहरूमा केन्द्रित भइरहेका छौँ । त्यसैले जनकपुर जेसीजको युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदबारी दिएको आशुतोष साहले बताए । अध्यक्षका उम्मेदबार आशुतोषले जनकपुर जेसीजमा […]
बारा । बाराको निजगढ नगरपालिकामा बाघले आतंक मच्चाएको छ । नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ का बासिन्दाको गोठका वस्तु बाख्रा नै बाघले मारेको भन्दै स्थानीयबासिन्दाले सहयोगमा अपिल गरेका छन् । पाटेबाघले गएराति मात्रै जयबहादुर सिं र सुमन जिम्बाका बाख्रा, सुकबहादुर थिङ्गको गोरु, दूध कान्छाका २ वटा गाई र श्याम बन्जाङको २ वटा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन अभिसाप भएको बताएका छन् । पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तौ बताएका हुन् । अध्यक्ष ओलीले सत्ता गठबन्धनको सरकार देशका लागि कुनै पनि हिसाबले हितकर नरहेको दाबी गरे। उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन […]
रेसुङ्गा । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्। उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, […]