सिबेन्द्र रोहिता जनकपुरधाम ,२० जेठ । धनुषाको कमला नगरपालिकाका क्वारेन्टिनको अवस्था बेहाल बनेको छ । भारतबाट आएका व्यक्तिलाई कष्टपूर्ण अवस्थामा क्वारेन्टिनमा राखिएको छ । कोरोना संक्रमण फैलिन नदिन बाहिरबाट आउनेका लागि क्वारेन्टिन निर्माण गरिएको छ । तर क्वारेन्टिनमै कोचाकोच गरेर व्यक्तिलाई राखिएको छ । व्यक्तिको संख्या बढी भएपछि विद्यालयको कोठा मात्र होइन् बरण्डामै डनलप ओछ्याएर […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२० जेठ। रामजानकी मन्दिरको पोखरीमा विष हाल्दा १० लाखको घाटा भएको छ । सिरहाको मिर्चेया नगरपालिका १२ सिक्रोन स्थित एक पोखरीमा पालिएको माछालाई बिष हालेर मारिएको छ । माछा मर्दा १० लाख रुपैयाँको घाटा लागेको माछा पालक कृषकले बताएका छन् । मिर्चेया १ २ सिक्रोंन स्थित रामजानकी मन्दिरको पोखरी ठेक्कामा लिई अरबिन्द सहनी, […]
न्यूजमधेश डेस्क काठमाण्डु,२० जेठ ।समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले नेपालको संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएकोछ । राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका साँसद महेन्द्र यादवको नेतृत्वमा सोमबार समाजवादी र राष्ट्रिय (राजपाका सांसद तथा नेताहरुले सोमवार संसद सचिवालयमा पुगेर संविधानको (दोस्रो संशोधन) विधेयक दर्ता गरेका हुन् । संविधान संशोधनको प्रस्तुतकर्ता राजपाका लक्ष्मणलाल […]
मुकेश कुमार यादव लहान, १९ जेठ । सिरहा बरियारपट्टी गाउँपालिका १ बरहरी र भारतको पिपराही बिचको दसगजा क्षेत्रमा केही कामदार अलपत्र परेको खबर छ । अलपत्र परेका कामदार भारतिय भएको र तिनीहरु इट्टटाभठ्ठा काम गर्ने सिलसिलामा नेपालमा रहदै आएको बुझिएको छ । स्रोतअनुसार अलपत्रमा परेकाहरु सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका टोल पर्सा स्थित जय हनुमान इटाभठ्ठा काम […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ जेठ ।धनुषा जिल्लाको पूर्वी क्षेत्रमा सिरहा र धनुषाको सिमाना रुपमा रहेको कमला नदीबाट आजदेखि नदी चेतना यात्राको शुभारम्भ भएको छ । मिथिला भूमिमा गङ्गासरह अवतरित मानिने कमला नदीको रामघाटमा नदीको पूजा आराधना गरी चेतना यात्राको शुभारम्भ गरिएको हो । गङ्गा अवतरणका दिवसमा “पानी रे पानी” योजनाअन्तर्गत कमला संरक्षण अभियानका अभियन्ता विक्रम […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ जेठ । हतियार लिएर खुल्ला रुपमा हिँडदै गरेका एक युवक जनकपुरधामबाट पक्राउ परेका छन्। महोत्तरीको लोहारपट्टी नगरपालिका ८ बस्ने २० वर्षीय डिके भनिने एजिजुल राइनलाई जनकपुरधाम १७ स्थित तेतरियाबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट पेस्तोल एक थान, म्याग्जिन ३ थान र गोली ५ राउण्ड बरामद गरिएको प्रदेश प्रहरी […]
राजकिशोर रजक कोरोना भाइरस (कोभिड–१९) चीनको वुहानबाट सुरु भएर संसारको २०९ देश र क्षेत्रमा फैलिसकेको छ। कोभिड–१९ मा डाक्टर, नर्स, सुरक्षाकर्मी, मिडियाकर्मीको साथ–साथै सफाइकर्मी आफ्नो जीवनलाई जोखिममा राखेर अग्रभागमा डटेर काम गरिरहेका छन्। एकातीर अस्पतालमा डाक्टर, नर्स र बाँकी कर्मचारीलेकोरोना बिरामीलाई उपचार गरिहेका छन् अर्कोतीर सफाइकर्मी देशभर सफाइ गरेर कोरोना फैलिनबाट रोक्दैछन्। कोरोना रोक्नका लागि […]
सन्दिप कुमार साह नेपालको संविधान, २०७२ को धारा ५६ को उपधारा १ मा संघीय गण्तन्त्र नेपालको मुल संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहको हुनेछ । उक्त संविधानको अनुसूचि ४ मा ७ वटा प्रदेश रहने भनि संवैधानिक व्यवस्था अनुसार प्रदेश नं. २ को स्थापनामिति २०७२ असोज ३ गते संविधान जारी भए पछि भएको हो […]