१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

बनौलीमा आगलागी दुईलाख बराबरको क्षति

न्यूजमधेश सम्बादाता राजविराज ,२२ चैत्र ।सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बनौलीमा शुक्रबार आगलागी हुदा २ लाख बराबरको क्षति भएको छ । स्थानीय जय नारायण यादव, जोगिन्द्र यादव,हृदय नारायण यादव, देव नारायण यादव, नारायण यादव र बिष्णुदेव यादवको गोठमा अगलागी हुदा सो परिणामको धनसम्पती जलेर नष्ट भएको हो । गाउँ नजिकैको बाँसघारीमा दाउरा,पराल लगायतका […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२२ चैत्र । जनमत पार्टीका केन्द्रिय सदस्य तथा महिला नेत्री अनिता साहले सरकारले लगाएको लकडाउनको पालना गर्दै ‘आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने सिद्धान्तलाई मध्यनजर राख्दै सामाजिक दुरी कायम गर्न सबैसँग आग्रह गरेकी छिन । महिला नेत्री साहले न्यूजमधेश संग शुक्रबार कुराकानी गर्दै उनले भने विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२२ चैत्र । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लगाएको लक डाउनको धनुषाको कमला नगरपालिकामा उल्लंघन गर्ने क्रम जारी रहेको छ । शुक्रबार साँझ कमला नगरपालिका वडा नं.४ स्थित राप्रावि सघाराको खेल मैदानमा स्थानीय युवाहरु एकै ठाउमा जमघट भएर फुटबल खेल्दै आएका छन् । लक डाउनको उल्लंघन गरी उनीहरु दैनिक रुपमा फुटबल खेलिरहेको […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२२ चैत्र।मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका आठै जिल्लामा तत्काल एम्बुलेन्स र शव बाहनको व्यवस्था गर्न स्वास्थ्य सल्लाहकार समितिलाई निर्देशन दिएका छन् । कोरोना भाइरस संक्रमितलाई तत्काल अस्पताल पुर्याउनको लागि एम्बुलेन्सको आवश्यक्ता छ, उनले भने–‘शव बाहनको पनि आवश्यक्ता छ । त्यसैले ‘फास्ट ट्रयाक’ बाट आठै जिल्लामा एम्बुलेन्स र शव बाहनको व्यवस्थापनमा ढिलाई गर्नुहुँदैन् । कोरोना […]

न्यूजमधेश सम्बादाता चितवन ,२१ चैत्र । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टाभित्र कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनमा आउने गरी काम शुरु गरिएको छ । शनिबार बिहानबाट परीक्षण थाल्ने गरी काम अघि बढाइएको हो । स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बुधबार यहाँ आएर बिहीबार दिनभर स्थानको अध्ययनमा खटिएको थियो । सो प्रयोगशाला, […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु,२१ चैत्र।कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ । गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको घरमा छोई आगलागी शुरु भएको थियो ।आगोले गाउँका पूरै घर जलेका छन् । गाउँको उत्तरदेखि शुरु भएको आगो हावाको बहावसँगै पूरै गाउँमा फैलिएको थियो […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,२१ चैत्र । सर्वोच्च अदालतलगायत सम्पूर्ण अदालतले यही चैत २८ गतेसम्म अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि अतिआवश्यक सेवा मात्र सञ्चालन गरिरहेकोमा त्यसलाई यही चैत २८ गतेसम्म निरन्तरता दिने निर्णय गरेको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२१ चैत्र । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आगामी बैशाख २ गते कोरोना भाइरसविरुद्धको लडाइँमा एकता प्रदर्शन गर्न आह्वान गरेका छन् । सम्पूर्ण जनता एकजुट रहेको सन्देश दिन ताली, शंख, सिटी, घण्ट, थाली बजाउन राउतले आग्रह गरेका हुन् । प्रत्येक बैशाख २ गते तराई मधेसका जिल्लामा जुडशीतल पर्व मनाउने चलन छ […]