अनिल तिवारी वीरगञ्ज ,२४ चैत्र। पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी टोलमा बुहारीको हत्या गरेको आशंकामा प्रहरीले सासुससुरा, देवरानी सहित चारजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २५ वर्षिया उर्मिला पण्डितको हत्यागरि शव जलाएको उजुरी आएपछि अनुसन्धान थालिएकोछ ।उर्मिलाको शनिवार जलिरहेको चित्तालाई निभाएर प्रहरीले जल्न बाँकी रहेका अंश संकलन गरी […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२४ चैत्र ।विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस बिरुद्ध नेपाल र भारतमा लकडाउन गरिएको बेला भारत सरकारले एक्यबद्धता जनाउन राती ९ बजे दियो बाल्न गरेको आव्हानको प्रभाव जनकपुरधाम लगायत प्रदेश २ का सबै जिल्लामा परेको छ । तर भारतमा दियो मात्रै बालिएपनि प्रदेश २मा पटखा आतंक नै मच्चाइएको थियो ।नेपाली समय अनुसार सवा […]
रंजित चौरसिया वीरगंज ,२३ चैत्र ।विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले जोखिम पूर्ण राष्ट्रको रुपमा घोषणा गरेको छ । सोही क्रममा नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजका सचिव डा। उदय नारायण सिंहले आज एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनको लागि प्रदेश नं। २ सरकार समक्ष विभिन्न […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२३ चैत्र ।धनुषा जिल्लाका एक वडाध्यक्ष भारतको मधुबनीबाट घर फर्केपछि स्थानीय त्रसित बनेका छन् । जनकननदनी गाउपालिका २ का वडाध्यक्ष भोगेन्द्र पाठक भारतबाट घर फर्केपछि स्थानीय त्रसित बनेका हुन् । उनी कोरोना भाइरस लागेको हुनसक्ने स्थानीयको अनुमान छ । सोही कारण वडाध्यक्ष पाठकको स्वास्थ्य परीक्षण गराउन स्थानीयले माग गरेको स्थानीय युवा नेता […]
सिबेन्द्र रोहिता जनकपुरधाम ,२३ चैत्र ।कोरोना भाइरसबाट जोगिनको लागी समाजवादीका नेताहरु जनचेतना फैलाईरहेको युवा नेता बिनोद रोहिताले जनाएको छ । नेता रोहिताको अनुसार आइतबार समाजवादी पार्टी शहिदनगर नगरपालिका वडा ८ का वडा समितिका अध्यक्ष जोगिन्द्र दासको नेतृत्वमा बिसरभोरामा कोरोनाबाट बचनको लागि जनचेतना फैलाइरहेको अवस्थामा जस जसलाइ माक्स थिएन तिनीहरुलाइ माक्स समेत उपलब्ध गराएको छ । […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२३ चैत्र । देशमा कोरोना भाइरस संक्रमणबाट जोगिन खडा गरिएको कोषमा संघीय र प्रदेशका साँसदहरुले रकम घोषणा गरेर जनतामा भ्रम सृजना गर्न थालेका छन् । संसदीय कोषको रकम कोरोना भाइरसबाट जोगिन खडा गरिएको कोषमा जम्मा गर्न नमिल्ने कानुनी प्रावधानबारे विज्ञ रहेपनि सर्वसधारण माझ ठूला दानवीर देखाउन केहि करोड रकम उपलब्ध गराउने घोषणा […]
न्यूजमधेस सम्बादाता जनकपुरधाम ,२३ चैत्र।मारवाडी सेवा समितिले अति बिपन्न परिवारलाई राहत सामग्री बितरण गरेकोछ ।समितिले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १५ रामपुर र खजुरी गाउँमा राहत सामग्री वितरण गरेको छ । समितिका अध्यक्ष ललित बजाजले जनाए अनुसार राहत सामग्रीमा चामल, दाल, आलु, सोयाविन, नुन, चाउचाउ, बिस्कुट, साबुन रहेका छन् ।उनले आइतवार बितरण हुने सामग्रीमा खाने तेलपनि […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,२३ चैत्र ।कोरोना भाइरस संक्रमितको संख्या एकै दिन तीनजना बढेपछि सरकारले लकडाउनलाई अझ कडाई गर्ने निर्णय गरेकोछ । मन्त्रीपरिषदको शनिवार साँझ बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको छ । कोरोना […]