३१ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

एसईईमा सोचे जस्यो रिजल्ट नआएपछि बिद्यार्थीले गरे आत्महत्या

जनकपुरधाम,असार १४ गते।यस वर्षको माध्यमिक शिक्षा परिक्षा(SEE)मा सोचे जस्यो रिजल्ट नआएपछि एक विद्यार्थीले आत्महत्या गरिएका छन। शुक्रबार बाजुरा जिल्लाको बडिमालिका नगरपालिका (१ पानीलेखको बुदे कार्कीका १५ वर्षीय छोरा जंग कार्कीले गाउँको नजिकै झुण्डीये आत्महत्या गरेको प्रहरीले जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुमान अनुसार एसइई परीक्षामा अपेक्षा गरे अनुसारको नतिजा नआएपछि आत्महत्या गरेको गरिएको बताइएको छ। एसइईको […]

रुपन्देही ,असार १४ गते। डा सीके राउत नेतृत्वको जनमत पार्टी विस्तार कार्यलाई तिव्रता दिइएका छ्न। रुपन्देही जिल्लामा वडा स्तरीय समिति गठन भएका छन। शनिबार मर्चवारी गाउपालिका-४ स्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालय खेराको प्राङ्गणमा शिव कुमार पालको नेतृत्वमा वडा स्तरीय प्रशिक्षण गरि वडा समिति गठन गरिएको छ। प्रशिक्षकको रूपमा रुपन्देही जिल्लाको युवा नेता रामकेश गुप्ताले पार्टीको […]

सोलिन्द्र चौधरी जनकपुरधाम ,असार १३ गते : डा सीके राउत नेतृत्वको जनमत पार्टीले तराई मधेशमा एक करोड वृक्षारोपण गर्ने भएको छ। चुरे क्षेत्रमा भएको वन विनासले मधेसमा समस्या हुँदै आइरहेको भन्दै वृक्षारोण अभियान थाल्नी गर्न गइरहेको छ। त्यसैगरी ‘घर(घर जायें, पौधे लगायें, पर्यावरण बजायें’ नाराका साथ जनमत पार्टीले असार १५ बाट वृक्षारोपन अभियान सुरु गर्दैछ। […]

प्रीन्स राज झा जलेश्वर ,असार १३ गते।महोत्तरीको जलेश्वर कारागार डुवानमा परेको छ।शुक्रबार बिहान ५ बजेदेखि करिब ६:३० बजेसम्म भीषण रुपमा परेका मुसलधारे पानीको कारण महोत्तरी ,धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेका छन। आज बिहान मुसलधारे वर्षाको पानीले कारागारको बाहिर मूलद्वारदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म […]

काठमाडौ , असार १३ गते। धादिङको खरीक्षेत्रलाई केन्द्र बनाएर ४ हेक्टरको भूकम्प गएका छ। विहिबार राती १० बजेर २१ मिनेटमा गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएका छन। उक्त भूकम्पको धक्का धादिङ र गोर्खा जिल्लामा बढी महसुस भएको छ।केन्द्र अनुसार यो भूकम्प पनि गत वर्ष २०७२ बैशाख १२ गते गएको शक्तिशाली भूकम्प जस्तै परकम्प हो। यस्ता […]

जनकपुरधाम,असार १२ गते।प्रदेश नम्बर २ मा कुल ६४ हजार ८०३ जना परीक्षार्थी उत्तीर्ण भएको छ । जसमा छात्र ३४ हजार १०९ जना उत्तीर्ण हुँदा छात्रा ३० हजार ६९४ जना उत्तीर्ण भएका छन् । देशभरिमा विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएका […]

जनकपुरधाम,असार १२ गते । नेपाल सरकारले नमूना विद्यालय घोषण गरेको धनुषाको विदेह नगरपालिका.६ तिनकौरिया चौकस्थित रहेका श्री जनता नमूना माध्यमिक विद्यालयका शिक्षकसँगै विद्यार्थी पनि आन्दोलित भएको छ। बुधबार हुलाकी राजमार्ग अवरुद्ध पारेर त्यहाँका मेयर बेचन दासविरुद्ध नाराबाजी गरेका थिए। विगत सात महिना देखि तलब नपाएको भन्दै शिक्षकहरु तीन चारदेखि ‘पेन डाउन’ गर्दै आरहेको छ । […]

काठमाडौ ,असार १२ गते।परिक्षा नियन्त्रण कार्यलय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ को नतिजा बिहीबार अर्थात आज सार्वजनिक गर्ने भएको छ । कार्यालयले नतिजा प्रकाशनको लागि बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ। कार्यालयले एसईईको नतिजा बुधबार प्रकाशन तयारी भए पनि पुनः परीक्षणमा नसकिएकाले नतिजा आज सार्वजनिक गर्न लागिएको हो […]