३१ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

मृतकलाई सहिद घोषणको माग गर्दै , स्थानीयले मशाल जुलुस सहित प्रदर्शन : गोलिकाण्ड सर्लाही

चन्द्रकिशोर साह सर्लाही ,असार १८ गते।सर्लाहीको बाँके जङ्गलमा प्रहरीको गोली लागेर आइतबार सरोज नारायण महतोको मृत्यु भएको विरोधमा स्थानीयबासी मंगलबार साँझ मशाल जुलुस निकालेर प्रदर्शन गरेको छ ।आइतवार सर्लाहीको बाँके जङ्गलमा प्रहरीको गोली लागेर ज्यान गएको सरोज र श्रीनगरस्थित बाँकेको खोलको खाल्डोमा डुबेर १२ वर्षीय अमित रायको ज्यान गएपछि स्थानीय आन्दोलित भएका हुन् । प्रतिनिधिसभा […]

प्रमोद कुमार साह जनकपुरधाम ,असार १७ गते। जिल्ला अदालत धनुषाले पूर्वसांसद् एवं राज्यमन्त्री सञ्जय कुमार साह ( टकला)लाई पुनः जन्मकैदको फैसला मंगलबार अदालत सुनाएको छ।जनकपुरधामका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा समेत पुर्व सांसद साहलाई जन्मकैदको फैसला सुनाएको हो । यसअघि अदालतले पाँचजनाको ज्यान जाने गरी भएको जनकपुरधाम बमकाण्डमा साहलाई जन्मकैदको फैसला सजाय सुनाएको थियो । […]

नितेश यादव जनकपुरधाम, असार १७ गते ।जनकपुरको रामस्वरूप रामसागर बहुमुखि क्याम्पस प्रमुखलाई विद्यार्थीले कार्यकक्षमा तालाबन्दीगरेका छन् । क्याम्पसले पठन-पाठनमा ध्यान नदिएको आरोप लगाउँदै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हो ।गत १५ गतेदेखिनै कक्षा सञ्चालन हुनुपर्नेमा क्याम्पस प्रमुख बिरेन्द्र यादवका कारण क्याम्पसको पठन(पाठन केही समयदेखि प्रभावित हुँदै आइरहेको राष्ट्रिय बिद्यार्थी संघका राराब इकाई कमिटी अध्यक्ष […]

मनोज बनैता, मल्हनिया , असार १७ गते। विकास निर्माण लगायतका काममा ब्रहमलुट भएको भन्दै स्थानीयले बारम्बार उजुरी दिएपछि । सप्तरीको बलान विहुल गाउँपालिकामा अख्तियारको टोलीले ले छापा मारेको छ । मंगलबार अख्तियार का कार्यालयबाट खटिएका ७ सदस्यीय टोलीले लागातार दुई दिन छापा मारेका हुन । स्थानीयको अनुसार अख्तियारको टोली गाउँपालिका पुग्दा जनप्रतिनिधि तथा कर्मचारीहरू भागाभाग […]

कमल कुमार मण्डल ,राजविराज ,असार १७ गते।सप्तरीमा एक महिलालाई बोक्सीको आरोप लगाएर उनकै भजिताले कुटपिट गरेका छ्न।सोमबार सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ बर्षीया जशोधियादेवी यादवलाई उनका भतिजा नेपाल प्रहरी हबल्दार कमलदेव यादवले बोक्सीको आरोपमा पटक–पटक कुटपिट गर्दै आएका हुन् । पीडित महिलाले सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी कुटपिटबारे जानकारी गराएकी हुन।त्यसैगरी पीडित […]

कमल कुमार मण्डल,राजविराज ,असार १७ गते। सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका-२ स्थित निर्माण गरिएको झोलुङ्गे पुललाई सोमबार उद्घाटन गरिएको छ ।वस्ती विस्तार हुदै जाँदा बिचमै खाँडो नदिले गर्दा स्थानिय बासिन्दाहरुलाई आवजावत गर्नमा निकै समस्या रहेको थिए। नदिमा आउने बाढिले गर्दा विद्यार्थीहरुलाई विद्यालय जान तथा स्थानियबासिहरुलाई समेत विभिन्न काममा समस्या खेप्नुपरेकाले पुल निर्माण भएपछि स्थानियबासिन्दाहरु खुसियाली […]

झापा,असार १७ गते।आमा बुवा गुमाएकी प्रियंकालाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बीमा रकम हस्तान्तरण गरेको छ । झापाको शिवसताक्षी नगरपालिका स्थानीय ठेगान घर भइ हाल इटहरी उपमहानगरपालिका वडा नंवर ४ मा आफन्तको संरक्षणमा बस्दै आएकी किशोरी प्रियंका नेपाललाई एशियन लाइफ इटहरी शाखा कार्यालयले बीमा रकम दिएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा केही वर्ष अघि १ […]

काठमाडौ ,असार १५ गते ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन विद्यार्थी जनमत संघले नेतृत्व विकास सम्बन्धित एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। शनिबार  काठमाडौको प्रदर्शनी मार्ग स्थित रहेको विश्वभाषा क्याम्पसको सभाहलमा जनमत पार्टिका जनवर्गीय संगठन विद्यार्थी जनमत संघ काठमाडौको तदर्थ समिति सदस्य नभरत्न साहको अध्यक्षतामा नेतृत्व विकासको विषयमा एक दिने प्रशिक्षण कार्यक्रममा […]