०४ आश्विन २०८२, आइतबार
21-09-2025 , Sun
×

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । यो सँगै प्रतितोला छापावाल १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबार पनि […]

जनकपुरधाम,४ साउन । जनमत पार्टीले स्थायी कार्यालय भवनको लागि अक्षयकोषमा सहयोगको अपिल गरेको छ । सो पार्टीले कार्यालय भवन र अन्य संरचनामा दाताको नाम राख्ने भन्दै आर्थिक सहयोगको अपिल गरेको हो । जनमतका राष्ट्रिय प्रवक्ता डा. शरदसिंह यादवले विज्ञप्ति जारी गरेर आर्थिक सहयोगअनुसार दाताको उचित कदर गरिने जनाएका छन् । विज्ञप्तिअनुसार सो पार्टीले पूरै भवन […]

राजबिराज,३० असार । पत्रकार चन्दन रजकको नेतृत्वमा संवाद फाउण्डेशन सप्तरी जिल्ला समिति गठन गरिएको छ ।फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करको अध्यक्षतामा बसेको बैठकले सप्तरीमा कार्यसमिति बिस्तार गरेको हो । रजकको संयोजकत्वमा गठीत सप्तरी जिल्लाको सहसंयोजकको जिम्मेवारी रजेश यादव प्राप्त गरेका छन् । सदस्य सचिवमा रेमत मंडल चयन हुँदा सदस्यहरुमा बब्लु रजक, राधे श्याम यादव ,सुरेश […]

जनकपुरधाम,३० असार।पालिकाहरुको कार्य प्रगति विवरण बुझाउनको लागि जनमत पार्टी धनुषाले पालिका पर्यवेक्षकको बैठक बोलाएको छ। बैठक असार ३१ गते आइतबार १२ बजेका लागि बोलाइएको हो। जनकपुरधामको बगलाबाबा धर्मशालामा बस्ने बैठकमा जिल्ला भरीका पालिका पर्यवेक्षकहरुले कार्य प्रगति विवरण बुझाउने र समग्र जिल्लाभरका संगठनको अवस्था के कसो रहेकोबारे छ्लफल हुने जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले जानकारी दिए। […]

बाँके ,३० असार।डा.सीके राउत नेतृत्वको जनमत पार्टीका नेताकार्यकर्ताहरुले बागेश्वरी मन्दिरको सरसफाइ गरेका छ्न। शनिबार विहान जनमत पार्टी नेपालगन्जका नगर कार्यसमितिको आयोजनामा बागेश्वरी मन्दिरको सरसफाइ कार्यक्रम सम्पन्न भएको हो। बाँके जिल्लाकै प्रसिद्ध मानिने बागेश्वरी मन्दिर रहेको छ।सो मन्दिरको सरसफाइ कार्यक्रममा पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति भएको छ।

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जनकपुर चुरोट कारखाना चल्ने सम्भावना नभएको जनाएका छन् । बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले जनकपुर चुरोट कारखाना सञ्चालनको सम्भावना नरहेको स्पष्ट पारेका हुन् । रुग्ण उद्योग सञ्चालन गर्ने विषयमा बहस भइरहेको अवस्थामा उद्योग मन्त्री रिजालले जनकपुर चुरोट […]

चितवन,२८ असार । बुधबार बिहान काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन हुनु भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो । छ वर्षको कलिलो उमेरमै चितवन झर्नु भएकी सीताको यही विवाह भयो । सन्तान यही जन्मिए उहाँका उर्जाशील धेरै समय पनि चितवनै बित्यो । बाहिर चर्चा निकै कम भए पनि सशस्त्र […]

काठमाडौं,२८ असार। कागजात शङ्कास्पद देखिएको भन्दै कुवेत लगायतका मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र आज १८ जना गरी १५६ जनालाई फर्काइएको हो। उक्त कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत झङ्कनाथ ढकालले उनीहरुको भिसा परीक्षण गर्दा […]