जनकपुरधाम । धनुषामा एक व्यक्ति मृत फेला परेका छन् । सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर राय बुधबार साँझ साढे ६ बजेतिर मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाइका अनुसार दिउँसोदेखि अत्यधिक मदिरा सेवन गरेका राय साँझ सबैला नगरपालिका ३ स्थित नालामा शौच गर्न गएका थिए । उनी […]
जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकबाट सङ्घीयता तथा लोकतान्त्रिक गणतन्त्रको पक्षमा नेकपा एमालेका सचेतक हरिनारायण महतोले पेश गर्नु भएको सङ्कल्प प्रस्ताव सर्व सम्मतिले बुधबार पारित भएको छ । सङ्घीयताको विपक्षमा आन्दोलन शुरु भएको बेलामा मधेश प्रदेश सभामा नेकपा एमालेबाट सङ्घीयता सहितको गणतन्त्र बलियो बनाउने विषयको सङ्कल्प प्रस्ताव सबै दल तथा प्रदेश सभाका सदस्यहरूको पूर्ण समर्थनमा […]
जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति (भिसी) बन्न दौडधूप गरिरहेका सदस्यहरु विगतमा स्वास्थ्य क्षेत्रमा बदमासीमा मुछिएका पात्रहरु भएको पाइएको छ । उपकुलपति डा. नवलकिशोर साहको मृत्युपछि मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले असोज १८ गते उपकुलपति नियुक्तिका लागि गरेको विज्ञापनअनुसार उम्मेदवार बनेकाहरु विगतमा दोषी ठहरिएका व्यक्तिहरु भएको पाइएको हो । १५ दिनको म्याद राखेर गरिएको […]
काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो । तर, उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ ।सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका […]
जनकपुरधाम,९ साउन।जनमत पार्टीले केन्द्रिय समितीको बैठक बोलाएको छ। जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादले विभिन्न समसामयिक विषयमा छ्लफल गर्नको लागि बैठक साउन १८ गतेको बिहिवार विहान ७ बजेको लागि बोलाएको जानकारी दिए। बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी व्याङक्वेटमा राखिएको जनमत पार्टीले जनाए ।बैठकमा पार्टीका केन्द्रिय कार्यकारिणी समिती,राजनैतिक समितीसहित सम्पुर्ण केन्द्रिय समितीको पदाधिकारी तथा सदस्यहरु सहभागी […]
लहान । वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि । बीचमा कमला नदी । भौगोलिकरूपमा कुनै विकट, दूरदराज वा पिछडिएको क्षेत्र होइन । सुगम स्थान मानिने तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी लोकमार्ग । अझ भनौँ, मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने […]
जनकपुरधाम : धनुषाको सबैला नगरपालिका अन्तर्गतको एक स्वास्थ्य चौकीमा कार्यालय समयमा कर्मचारीहरु कुर्सीमै सुतिरहेको भिडियो सार्वजनिक भएको छ । सबैला नगरपालिका वडा नं. ५ मा मखनाहामा अवस्थित स्वास्थ्य चौकीमा कर्मचारीहरु कार्यालय समयमा मस्त निन्द्रामा सुतिरहेको भिडियो बाहिरिएको हो । सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मखनाहा स्वास्थ्य चौकीका इन्चार्ज (छैठौँ जनस्वास्थ्य निरीक्षक) […]
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा जनमत पार्टीको पक्षमा व्यापक जनलहर देखिएको छ । जनमत पार्टी पर्यवेक्षक डा. प्रसन्न झाको प्रमुख आतिथ्यतामा जनकपुरधाम उपमहानगर – १५ रामपुरमा शनिबार वडा तदर्थ समिति गठन भएको छ । सो कार्यक्रममा व्यापक जनसभागिता रहेको झाले जनाए । सन्तोष चौधरीको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन भएको छ। उक्त समारोहमा सयौंको […]