जनकपुरधाम,२८ असार । मधेस प्रदेश सरकारका विना विभागीय मन्त्री बसन्त कुमार कुशवाहासहित जनमत पार्टीका नेताकार्यकर्ताहरु धान रोप्नमा व्यस्त छन् । विना विभागीय मन्त्री रहेका कुशवाहा महोतरीको महोत्तरी गाउँपालिका ५ मा सार्वजनिक श्रमदान अन्तर्गत धान रोपाई कार्यक्रममा सहभागि भएका हुन् । यसअघि जनमत पार्टीको तर्फबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका कुशवाहालाई स्थानीय कृष्ण साहले […]
काठमाडौं ,२८ असार।अनियमिताको समाचार लेखेको विषयलाई लिएर मकालु खबर डटकमका मधेश प्रदेश प्रमुख पत्रकार सिबेन्द्र रोहितामाथि कुटपिटमा संलग्नलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेशका प्रवक्ता रंजीत रामले बुधबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाही र पीडित पत्राकारलाई न्याय दिन प्रशासनसँग माग गरेका छन्। असार २५ गते बेलुका धनुषाको […]
काठमाडाैं,२७ असार। मनिपाल शिक्षण अस्पतालले ‘मनिपाल एक्सप्रेसन कार्यक्रम ‘२०२३’ गर्न लागेको छ। एक्सप्रेसन कार्यक्रम जुलाई २२ बाट हुने प्रोग्राम सेक्रेटरी डा. राहुल गोइतले बताए। उनले कोभिडले ग्रसित भएको मुहारमा यस्ता कार्यक्रमले उर्जा थप्ने बताए। कार्यक्रममा विभिन्न विधाअन्तर्गतमा खेलकुद, डान्स, व्यान्डको गायन, कविता, कथा लेखन, वादविवाद प्रतियोगितालगायत गतिविधि समावेश गरिने जानकारी दिए। अस्पतालका निर्देशक डा. अभिषेक […]
काठमाडौं ,२७ असार। जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ । पार्टीका तर्फबाट अनितादेवी साहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको जनमत पार्टी स्रोतले जनाएको छ । साह जनमत पार्टीको कर्यकारिणी सदस्य एंव सांसद हुन् । प्रधानमन्त्री प्रचण्ड जनमत पार्टीलाई सरकारमा सहभागी गराउन आन्तरिक गृहकार्यमा जुटेका थिए । प्रधानमन्त्री प्रचण्डले यस विषयमा […]
जनकपुरधाम,२७ असार । मकालु खबरका मधेश प्रदेश ब्यूरो प्रमुख संचारकर्मी सिबेन्द्र रोहितामाथि आक्रमण गरी गम्भीर घाइते बनाउनेलाई कारबाही गर्न प्रशासनलाई चौतर्फी दबाब परेको छ । सोमवार सांझ जनकपुरधामको भानु चोकमा पत्रकार रोहितामाथि एक समूहले आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते रोहितालाई थप उपचारका लागि आज काठमाडौं लगिएको छ । धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय […]
काठमाडौं,२६ असार। राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा प्रकाशशरण महतको जिल्लामा गएको बजेट सच्चिएर आएको हो वा होइन भन्दै प्रश्न गरेकी छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले तीन जिल्ल्लामा गएको बजेट सच्चिएर नआएसम्म आगामी आर्थिक वर्षको बजेट सन्तुलित नहुने बताइन्। […]
कञ्चनपुर,२६ असार।कञ्चनपुरको कृष्णपुरमा रातको समयमा महिलालाई लुटपाट गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरकै भीमदत्त नगरपालिका–१३ पिपरैया बस्ने अन्दाजी वर्ष २१ को दिपक चदारा र दोधारा चाँदनी–१ बस्ने वर्ष २२ को अर्जुन सुनार रहेका छन्। यही असार २४ गते साँझ ७ बजेको समयमा कृष्णपुर नगरपलिका–२ पूर्व–पश्चिम राजमार्गमा सोही ठाउँकी वर्ष २१ की अनारकली […]
जनकपुरधाम,२५ असार।पालिकामा भएको अनियमितता तथा बेथिति विरुद्ध समाचार लेखेको निहुँमा धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित यादवले आफ्ना भाइ तथा गुण्डाहरु परिचालन गरि मकालु खबरका मधेश प्रदेश ब्यूरो प्रमुख पत्रकार सिबेन्द्र रोहितालाई निर्घात कुटपीट गरेका छ्न । २४ घण्टा प्रहरी उपस्थित रहने जनकपुरको व्यस्त बजार भानु चोकमा बा १२ च ४२४३ नम्बरको स्कारपियो गाडी लिएर […]