२४ पुष २०८२, शुक्रबार
09-01-2026 , Fri
×

राजविराजको विकासका लागि मास्टर प्लान आवश्यक :सांसद यादव

न्यूजमधेश डेस्क राजविराज ,६ माघ।मधेश प्रदेशसभा सदस्य तथा जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले राजविराज नगरपालिकाको विकासका लागि मास्टर प्लानको आवश्यकता रहेको बताएका छन् । शुक्रबार राजविराज नगरपालिकामा आयोजित एक कार्यक्रमको प्रमुख अतिथिको आसन्नबाट बोल्दै प्रदेशसभा सदस्य यादवले यस्तो बताएका हुन् । उनले नगर क्षेत्र भित्र रहेका समस्याहरुको पहिचान गरि त्यसको […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ माघ। नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहित नेताहरुको बैठकले उपसभामुख पदमा पार्टीको तर्फबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले केन्द्रीय सदस्यसमेत रहेकी यादवलाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । यादव […]

न्यूजमधेश डेस्क सप्तरी ,५ माघ।सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका-२ लौनियामा क्रिकेट प्रतियोगिता-२०७९को उद्घाटन गरिएको छ । लौनिया युथ क्रिकेट समितिको आयोजना तथा तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर २को सहयोगमा हुन लागेको यस प्रतियोगिताको बिहिबार एक कार्यक्रम बिच उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य सतिश कुमार सिंहले आयोजक लगायत खेलाडीहरुसँग क्रिकेट टेनिस बलले नभई […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ माघ। जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनमा शहीद भएकाहरुको सम्झनामा संसदमा मौनधारण गराएका छन् । प्रतिनिधिसभामा सभामुखको निर्वाचन भइरहेको छ । सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेदवार छन् । मतदानअघि संसदमा भएको छलफलमा भाग लिँदै राउतले मधेशी र थारु समुदायलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको नारा दिएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ माघ। बलिदानी दिवसको अवसरमा जनमत पार्टी सिरहाले लाहानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। आज १६ औं बलिदानी दिवसको अवसरमा शहिदको सम्मान र सम्झनामा लहानको सहिद पार्क नजिकै मधेश प्रदेशका सांसद त्रिभुवन साह,संजय यादवलगाइतका सांसदहरु रक्तदानमा सहभागी भएका हुन्। मधेश आन्दोलनमा शहिदले दिएको बलिदानीको बलमा संविधानमा संघीयाता स्थापित भैरहेको जनमत पार्टीका नेता […]

न्यूजमधेश डेस्क सिरहा,२ माघ।मधेश प्रदेशका मन्त्री एवं जनमत पार्टीका उपाध्यक्ष ईन्जिनियर बशन्त कुशवाहाले मधेश आन्दोलनका शहीद परिवारहरूसँग भेटघाट गरेका छन्। मधेश आन्दोलनका क्रममा सिरहा जिल्लामा शहीद भएका रमेश महतोको आमाबाबुसँगै उनका परिवारका सदस्यहरुलाई मन्त्री कुशवाहाले भेटेका हुन् । यसैगरी, शहीद प्रमोद सादा र बिजय सहनीको परिवारलाई पनि मन्त्री कुशवाहाले सम्मान गरेका छन् । सोही क्रममा […]

जनकपुरधाम,२ माघ।आइतबार बिहान पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा निधन भएकाहरूको सम्झनामा सोमबार साँझ जनकपुरधामको जनकचौकमा दीप प्रजवलन गरिएको छ । जनमत पार्टी धनुषाले आज साँझ मधेश प्रदेशको राजधानी जनकपुरधामको जनक चौकमा दीप प्रज्वलन गरी शोक मनाएका हुन्। आइतबार बिहान काठमाडौंबाट पोखराको लागि उडेको यती एयरको बिमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेतो खोचमा दुर्घटनामा परेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९ पौष।डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट मधेश प्रदेशमा नवनियुक्त मन्त्री ई. बसन्त कुशवाहाले सहिद परिवारलाई सम्मान गर्दै काम थाल्नी गर्नुभएको छ । शुक्रवार मन्त्री पदको सपथ लिएपछि उनले मधेश आन्दोलनको क्रममा मारिएका ब्रहमदेव ठाकुरका आमा मलिनिया देवीलाई सम्मान गरेर काम सुरु गरेका हुन् । जनमत पार्टीका प्रदेशसभा सदस्यहरु तथा पार्टीका नेताहरु सहित मन्त्री […]