०४ भाद्र २०८२, बिहिबार
21-08-2025 , Thu
×

रौतहटमा करेन्ट लागेर १४ वर्षीय बालिकाको मृत्यु

परबिन कुमार पण्डित जनकपुरधाम ,१९ भाद्र।रौतहटमा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ। जिल्लाको गरुडा नगरपालिका-२ का स्थानीय दिनेश सहनीकी १४ वर्षीय छोरी अम्बिका सहनीको करेन्ट लागेर मृत्यु भएको हो । उनलाई आइतबार करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

न्यूजमधेश डेस्क सिरहा,१९ भाद्र।सिरहामा जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई ठूलो धक्का लागेको छ । जसपाका दर्जनौं नेता कार्यकर्ता पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । सिरहाको निर्वाचन क्षेत्र नं. ३ र ४ का सक्रिय नेता कार्यकर्ताहरु लोसपामा प्रवेश गरेका हुन् । आइतबार लोसपाको केन्द्रीय कार्यालयमा जसपाका प्रदेश सदस्य, जिल्ला सदस्य र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ भदौ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले, धनुषाले रघुवीर महासेठ र उनकी पत्नी जुली महासेठलाई छुट्टाछुट्टै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । आइतबार बसेको क्षेत्रीय समितिको बैठकले रघुबीरको नाम धनुषा क्षेत्र नम्बर ४ बाट र जुलीको नाम धनुषा क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए […]

न्यूजमधेश डेस्क काठमाडौं,१९ भदौ। बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा बन्द भएको छ । सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो । नेपालगञ्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । सेवा बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन् । नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस […]

न्यूजमधेश डेस्क काठमाडौं,१६भाद्र । जिउँदो मान्छेलाई इँटा भट्टामा हालेको आरोप लागेका र अहिले थुनामा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि आलमकै मात्रै नाम सिफारिस गरेको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए । आलम यसअघि रौतहट २ […]

क्रान्ति शाह वीरगन्ज,१६ भाद्र। मिटरब्याजीको चंगुलमा फसेर छोरो ३ महिनादेखि जेलमा परेपछि आमा ७३ वर्षीया सुनैनादेवी यादव बिलखबन्दमा परेकी छन्। घर व्यवहार चलाउन भन्दै रौतहटको मौलापुर नगरपालिका–२ सोनरनियाकी सुनैनाका छोरा दयाशंकरप्रसाद यादवले २०७६ असोजमा नातामै पर्ने बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुरका अनिल यादव प्रियदर्शीसँग १४ लाख रुपैयाँ ऋण लिएका थिए। अनिल बाराकै प्रसौनी गाउँपालिका–३ नौतन गण्डकस्थित […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ भाद्र।लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नवलपरासी जिल्ला अध्यक्ष दिपचन्द्र कौशलसहित तीन दर्जन नेता जनमत पार्टीमा प्रवेश गरेका छ्न। बिहिवार भैरहवामा एक कार्यक्रम बिच लोसपाका जिल्ला अध्यक्ष दिपचन्द्र कौशल ,राप्रपाका संसदीय उम्मेदवार जितेन्द्र चौधरी र पुर्व सभासद उम्मेदवार राम अबध गुप्तासहित तीन दर्जन नेताहरु विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन। उनिहरुलाई […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ भाद्र । गुठीको जग्गा नक्कली मोही खडा गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन सिडिओ बसन्तराज गौतमसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । धनुषाको तत्कालिन भरतपुर गाविसको जग्गा नेपाली सेनाका लागि अधिग्रहण गर्दा भ्रष्टाचार भएको हो । त्यसक्रममा गुठीको नक्कली मोही खडा भएको आयोगको दाबी छ । […]