२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

धनुषा -३ का गाउँ गाउँमा घरदैलो गर्दै प्रतिनिधि सभाको उम्मेदवार ई.शम्भुनाथ साह

न्यूजमधेश डेस्क जनकपुरधाम,३० असोज।अगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको आम निर्वाचनका लागि जकपुरधाममा जनमत पार्टीका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छ्न। राजनीतिक दल र स्वतन्त्ररुपमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारसहित नेताकार्यकर्ताहरु लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ । धनुषा निर्वाचन क्षेत्र नं.३ मा जनमत […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३० असोज।जनमत पार्टीले धनुषा क्षेत्र नं.१ को क्षेत्रीय पार्टी कार्यलय धनुषाधाममा संचालनमा ल्याएको छ। शनिबार धनुषाधाम नगरपालिकाको धनुषाधाममा जनमत पार्टी धनुषाले अगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको आम निर्वाचनको लागी क्षेत्रीय कार्यलय स्थापना गरिएको छ। जनमत पार्टीका नेता बीपी साहको अध्यक्षतामा एक समारोह बिच जनमत पार्टीकी केन्द्रिय सचीव अनिता साह,धनुषा […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २८ असोज । धनुषा निर्वाचन क्षेत्र नं.३ का जनतालाई सेवा गर्नको लागि ईन्जिनियर शम्भुनाथ साह र युवा चिकित्सक प्रसन्न कुमार झाको उम्मेदवारीले दर्ता गराएपछी क्षेत्रबासी खुशी भएका छ्न। प्रसिद्ध छाला तथा यौन एवम् सौन्दर्य विशेषज्ञ युवा डाक्टर प्रसन्न कुमार झाले धनुषाको ३ को “क” बाट उम्मेदवारी दर्ता गराएसँगै सो क्षेत्रका वासिन्दाहरु खुशी […]

न्यूजमधेश डेस्क काठमाडौं ,२७ असोज।माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने निर्णय गरेको हो । आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनौपचारिक रुपमा यस्तो निर्णय गरेको स्रोतको भनाइ छ । केन्द्रीय गठबन्धन निर्णयअनुसार रौतहट-३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने तथा धिरज पटेललाई उम्मेदवारी फिर्ता लिने लगाउने निर्णय […]

न्यूजमधेश डेस्क काठमाडौं ,२७ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका उम्मेदवार महीन्द्र राय यादवलाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति आपत्ति जनाएको छ। सत्ता गठबन्धनका चार घटकले केही उम्मेदवारको प्रष्टीकरण गर्ने उद्देश्यले बुधबार जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको लोसपाले जनाएको छ। सत्ता गठबन्धनको उक्त विज्ञप्ति कांग्रेस सभापति शेरबहादुर देउवासँग २२ असोजमा […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने आफ्ना नेता कार्यकर्ताको सदस्यता नै खारेज गर्ने चेतावनी दिएका छन् । अध्यक्ष डा. राउतले आज विज्ञप्ती जारी गरेर आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग नगरी अरू उम्मेदबारहरूलाई सघाउनेहरूमाथि कारबाही हुने चेतावनी दिएका हुन् । जनमत पार्टीका उम्मेदबारहरूलाई हरेक ढंगले सहयोग गरी सक्रिय रूपमा दिनरात […]

जनकपुरधाम ।विश्व मुटु दिवस २०२२ को अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रममा साथ तथा सहयोग दिनुहुने कायापलट, एकिकृत बाल क्लब, लायन्स क्लव अफ जनकपुरधाम र  लियो क्ल्व अफ जनकपुरधाम  , युवा तथा शुभेच्छुक सम्पूर्णमा हार्दिक कृतज्ञता प्रकट गर्दछौँ । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा नेपाल हार्ट फाउण्डेशन जनकपुरधामको आयोजनामा आयोजित कार्यक्रममा वृहत्तर […]

धनु विश्वकर्मा काठमाडौं,२९ भाद्र। सरकारले माइतीघर मण्डलामा बसेका मिटरब्याज पीडित किसानलाई सोमबार यता निरन्तर दमन गरेको छ। न्यायका लागि विभिन्न मागसहित उनीहरुको जारी आन्दोलन रोक्न राज्य नै उद्यत रहेको हिजोको कीर्तिपुर र आजको माइतीघर मण्डलाको दृष्य हेरे पुग्छ। नवलपरासीका पीडित किसान साउन १८ गतेदेखि निरन्तर धर्नामा छन्। सुदखोरले उनीहरुको उठीवास लगाएको छ। तम्सुक बन्धक बनाउने, […]