२६ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

विश्व मुटु दिवस २०२२ को अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम सम्पन्न ।

जनकपुरधाम ।विश्व मुटु दिवस २०२२ को अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रममा साथ तथा सहयोग दिनुहुने कायापलट, एकिकृत बाल क्लब, लायन्स क्लव अफ जनकपुरधाम र  लियो क्ल्व अफ जनकपुरधाम  , युवा तथा शुभेच्छुक सम्पूर्णमा हार्दिक कृतज्ञता प्रकट गर्दछौँ । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा नेपाल हार्ट फाउण्डेशन जनकपुरधामको आयोजनामा आयोजित कार्यक्रममा वृहत्तर […]

धनु विश्वकर्मा काठमाडौं,२९ भाद्र। सरकारले माइतीघर मण्डलामा बसेका मिटरब्याज पीडित किसानलाई सोमबार यता निरन्तर दमन गरेको छ। न्यायका लागि विभिन्न मागसहित उनीहरुको जारी आन्दोलन रोक्न राज्य नै उद्यत रहेको हिजोको कीर्तिपुर र आजको माइतीघर मण्डलाको दृष्य हेरे पुग्छ। नवलपरासीका पीडित किसान साउन १८ गतेदेखि निरन्तर धर्नामा छन्। सुदखोरले उनीहरुको उठीवास लगाएको छ। तम्सुक बन्धक बनाउने, […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ भाद्र। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लन्ड्रिङ मामलामा फस्दै गएकी छन् । सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैंयाँको चन्दा असुली गरेपछि ज्याकलिनलाई पनि यो मामलामा जोडिएको छ । प्रहरीले ज्याकलिनलाई सुरेशको प्रेमी दाबी गर्दै आएको छ । यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । […]

महोत्तरी । टिकटक बन्द संघर्ष समिति द्वारा आज महोत्तरी जिल्ला को जिल्ला स्तरीय समिति गठन गरेका छन ।टिकटक बन्द संघर्ष समिति को केन्द्रिय संयोजक सुमन चौधरी को अध्यक्षाता मा जिल्ला अध्यक्ष मा सुभास कुमार यादव , उपाअध्यक्ष :इर्साद राईन , सचिव : आकाश पासवान , सहसचिव मा : शिवम कुमार,सल्लाहकार :शिवम् पासवान ,सदस्य- मन्दिप कुमार […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२८ भाद्र । जनकपुरधामको मधेसी शहिदद्वारमा राखिएको जनता समाजवादी पार्टी (जसपा)को झण्टा हटाएर नेपालको झण्डा फहराइएको छ । युवा संजाल धनुषाका अध्यक्ष कुलदिप साहको नेतृत्वमा नेपालको झण्डा फहराइएको हो । साहले शहिद कुनै पार्टीको नहुने भन्दै शहिद गेटबाट पार्टीको झण्डा हटाउन जसपासँग सोमबार सामाजिक संजालमार्फत अनुरोध गरेका थिए । तर जसपा नेता कार्यकर्ताले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ भाद्र। जयनगर-बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेको छ । रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले पहिलो चरणमा कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण […]

दिलिप सहनी सिरहा,२१ भाद्र । सिरहाको शिक्षा विकास तथा समन्वय इकाई अनियमितता एवं भ्रष्टाचारको अखडा बन्दै गएको छ। इकाई विरुद्ध जिल्लास्थित शिक्षकहरू आन्दोलितभएका छन् । असार महिनाको ४ गते नेपाल शिक्षक संघ सिरहाले अनियमितता भएको विभिन्न शीर्षकमा सूचना माग गरे पनि सूचना लूकाएको भन्दैप्रमुख रामवृक्ष विरूध्द जिल्ला प्रसाशन कार्यालय सिरहा मार्फत प्रधानमन्त्री कार्यालय , शिकक्षा […]

महोत्तरी । महोत्तरी को मनरा शिस्वा को नगर प्रमुख मोहन पाण्डे ज्यु को पअध्यक्षता मा मनरा शिस्वा नगरपालिका १ मा‌ रहेका रक्तदान जनचेतना मुलक कार्यक्रम गर्नुभएको छ । कार्यक्रम मा सहयोग गरि दिनु भएको निशान्त ओझा ज्यु र सह संयोजक ऋषिकेश झा थिए ।कुनै पनि कार्यक्रम लाई सफल‌ बनाउन मुख्य जिम्मेवारी र सहयोगी उदघोषक ज्यु […]