न्यूजमधेश डेस्क जनकपुरधाम,१५ भाद्र । धनुषाको एउटा विद्यालयको सम्बन्धमा सोधखोज गर्दा युवा थुनामा पुगेको छ । जनकनन्दनी गाउँपालिका ५ उध्दास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बारेमा सोधखोज गर्दा सोही ठाउँका केशव मण्डल ६ दिनदेखि थुनामा छन् । उनीमाथि विद्यालयकी शिक्षिका पुनम मण्डललाई दुव्र्यवहार गरेको आरोप छ । इलका प्रहरी कार्यालय खजुरीका प्रहरी निरक्षक निरञ्जन घिमिरेले उनीमाथि अभद्र […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ भाद्र। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता प्रगतिशील पार्टी नेपालबीच आसन्न आम निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको छ । मंसिर ४ गते हुने आम निर्वाचनमा जनता प्रगतिशील पार्टीसँग गठबन्धन गर्ने सहमती भएको लोसपा प्रमुख सचेतक तथा वार्ता समितिका संयोजक उमाशंकर अरगरियाले जानकारी दिए । गठबन्धन गर्ने सहमती पत्रमा लोसपाको तर्फबाट वार्ता […]
न्युजमधेस डेस्क धनुषा(सबैला)। धनुषाको सबैलामा गए आइतबार राती भएको सामुहिक बलात्कार प्रकरणका तीन आरोपी मध्ये दुई जनालाई प्रहरीले समात्न सफल भएका छन। पक्राउ पर्नेमा नुर मोहम्मद र रामनारायन साह रहेका छन भने बिजय मुखिया अझै फरार रहेको इलाका प्रहरी सवैलाले जानकारी दिए।पक्राउ परेका दुई जना र फरार एक गरि तिनै जनामाथी जाहेरी परेको समेत जनाउनुभएको […]
न्युजमधेस, डेस्क धनुषा(सबैला)। धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ स्थित रहेको एक समुदायिक विद्यालयको व्यवस्थापन समिति गठनको क्रममा विवाद हुँदा एक जनालाई निर्घात कुटिपिट गरिएको छ । सबैला ७ स्थित रहेको मटही विद्यालयमा व्यवस्थापन समिति गठनको क्रममा सदस्यमा भाग लिने भएपछि स्थानीय ईन्द्रजीत सहनीलाई निर्घात कुटपिट गरिएको छ । एमाले पार्टीबाट आस्था राख्ने सहनीलाई उनकै […]
पूर्वपश्चिम राजमार्गमा ४ वटा सवारी एक आपसमा ठोकिँदा २० जनाभन्दा बढी घाइते न्युजमधेस डेस्क जनकपुरधाम,२३ साउन। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाएका छन् । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । ना ५ ख ६२४४ नम्बरको ट्रकले रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिएको प्रहरीले बताएको […]
न्युजमधेस डेस्क जनकपुरधाम। मधेस प्रदेश स्थित जिल्ला धनुषाको गणेशमान चारनाथ नगरपालिका बिरेन्द्रबजार वडा न -१ मा पुर्ब पश्चिम लोक राजमार्ग को गोलघर को नजिक बस दुर्घटना हुदा १५ जना समान्य घाईते र ५ जना गम्भिर घाइते भएका छ्न । काठमाडौ बाट काकर्भिटाका लागि गाडि न प्रदेश ३०१-००५ख ९७१९ नम्बर को सुपर अग्नि नाईट बस दुर्घटनामा परि […]
न्युजमधेस डेस्क जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले भीड व्यवस्थित गर्न सेवा प्रवाह प्रणाली परिवर्तन गरेको छ । कोरोना महामारीका कारण एउटा पालिकाको काम साताको दुई दिनमात्र हुने भएको छ । यो सेवा आजदेखि लागु भएको छ । कार्यालयले जारी गरेको सूचनामा सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाको लागि प्रत्येक स्थानीय तहका […]
न्युजमधेस डेस्क २३ श्रावण, धनुषा(सबैला)। जिल्लाको सबैला स्थित रहेको बहुचर्चित, बहुधार्मिक सतोषर नगरी, सप्तऋषि बासस्थान श्री सप्तेश्वर महादेवको आज सोमबारको दिन दर्शन गरि पुण्यको भागी बनौं संगै राशिफल हेरौं आज २०७९ साल साउन २२ गते सोमबार। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेशः मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम […]