२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

कार्यालयमै अधिकृत साह, श्रीमती संगै नांचगान गर्दै टिकटकमा मस्त

न्युजमधेस डेस्क रौतहट,१८ साउन। रौतहटको मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाउदै गरेको फोटो बाहिर आएको छ। नगरपालिका कार्यालयको प्रतिष्ठा र मर्यादालाई बिर्सिएर अधिकृत साह र उनको श्रीमती रानी साहले (टिकटक अनुसार) कार्यालयमै नांचगान गर्दै टिकटकमा मस्त बन्न थालेको पाईएको हो। मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत […]

  न्युजमधेस डेस्क सबैला(धनुषा)। धनुषाको सबैला नगरपालिकामा एक डिलरले २४ सय पर्ने खाद्य ३ हजारमा किसानलाई बेचिएको पाइएको छ। खाद्यमलको हाहाकार भैरहदा सबैला नगरपालिका वडा न.५का लागि नगरपालिकाले अनुमति डिलर दिएको सोनि उपभोक्ता सहकारीले किसान लुटिरहेका छन् । नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसके । दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उनी निरास भएर रित्तो हात […]

न्युजमधेस डेस्क जनकपुरधाम,१७ श्रावण। उदयपुरको बेलका नगरपालिका–८ स्थित जिरो पाइन्टबाट सप्तकोसीको बाढी बस्तीतर्फ पस्न लागेको छ । निरन्तरको वर्षाका कारण सप्तकोसीमा आएको बाढीले कटान गर्दै लगेपछि बाढी बस्तीमा पस्ने खतरा बढेको हो । २०४५ सालमा कटान गरेकै स्थानबाट कोसीले कटान गर्न थालेपछि थप जोखिम बढेको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले कोसी अनलाइनसँग […]

न्युजमधेस डेस्क महोत्तरी,१७ साउन। महोत्तरीमा बोलबमका यात्रु बोकेको दुईवटा ट्रयाक्टर छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सोमबार दिउँसो करिब सवा १ बजे महोत्तरीको बर्दिबास नगरपालिका–५ ढुंगेस्थित बोलबम यात्रु बोकेको ज १ त ६१३५ नम्बरको ट्रयाक्टर आफँै अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाका १२ जना घाइते भएका छन् । यस्तै, दिउँसो करिब साढे […]

न्युजमधेस डेस्क साउन १७ गते। मात्र होईन बोक्सीको कथित नाममा मानव मलमुत्र समेत खुवाउने कामपनि हुने गरेको पाईन्छ । रुढिबादीमा रुमलेका समाज अहिले पनि भ्रमबाट अछुतु रहेको छैन । सो भ्रमबाट चिर्नका लागि र कुनै मान्छे बोक्सी हुन्न कहिल्यै भन्ने कुरा समाजका ब्यतिmहरुलाई मनन गराउनका लागि सचेतनामूलक कार्यक्रम मार्फत जानकारी गराएको राष्ट्रिय जागरण प्रतिष्‍ठान नेपालका […]

न्युजमधेस डेस्क जनकपुरधाम,१७ साउन। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी  लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक […]

न्युजमधेस डेस्क बोलबम जाँदै गरेको काँवरिया सवार भ्यानमा बिजुलीको तार छुँदा १० जना काँवरियाको मृत्यू भएको छ । भारतमा मन्दिर गइरहेका व्यक्ति सवार भ्यानमा बिजुली सर्ट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । भारतको उत्तर बंगालस्थित कुचबिहार जिल्लाबाट जल चढाउनका लागि जलपाइगुडी जिल्लाको जल्पेश मन्दिर गइरहेका कावडि समूदायका मानिसहरु सवार भ्यानमा […]

जनकपुरधाम,१६ साउन। गत शनिबार राती धनुषाको सबैला नगरपालिका वडा नं. १० स्थित भनिएको मोटरसाईकल दुर्घटना शंकास्पद देखिएको छ । प्रहरीले मोटरसाईकल दुर्घटना भएर धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ पतनुका बस्ने बर्ष ३० को मुकेश कापरको मृत्यू भएको बताएपनि घटनामा शंका उत्पन्न भएको छ । मृतक मुकेश कापरका बुवा फुलहाई कापरले आफ्नो छोरालाई योजनावद्ध तवरले […]