न्यूजमधेश सम्बादाता जनकपुरधाम,१३ चैत्र । कोरोना भाइरस (कोभिड-१९)संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माक्स वितरण गरेको छ। समाजसेवी बलिराम कापर र समाजवादी युवा संघ धनुषाका अध्यक्ष दिपु कापरको संयुक्त सहयोगमा हंसपुर नगरपालिका वडा नं.१ भगवानपट्टिमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माक्स वितरण गरेका छ्न। भिडभाड नगर्नको लागि सर्बसाधारणहरुलाई सचेतना मुलक सन्देश दिदै समाजवादी युवा संघ धनुषाका अध्यक्ष […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम, १३ चैत्र । विश्वभर कोरोना भाइरसको त्रास रहेको अवस्थामा यसबाट जोगिन धनुषाको कमला नगरपालिका वडा नं.३ को विभिन्न स्थानहरुमा साबुन–पानीले हात धुन लगाउने तथा जनचेतना समेत फैलाएको छ। आज बिहानैदेखि कमला नगरपालिका वडा नं.३ का वडाअध्यक्ष विशेश्वर यादबले कोरोना भाइरसबाट जोगिनको लागि पर्सा,लगमा र मानपट्टिलगाइत विभिन्न टोल टोलमा साबुन पानीले हात धुने […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम, ११ चैत्र । हावाहुरी जस्तै विश्वभरिमा फैलिरहेको कोरोना भाईरस जनकपुरधाम उपमहानगरपालिका र संघीय सरकारको रहर होइन, वेवस्ता रहेको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहले बताएका छन्। उनले भने ‘कोरोना भाइरस महामारी रोग हो । यसबाट बाँच्न र लड्नका लागि लकडाउन गरिएको छ । यसलाई सबैले पालन गरेमा मात्र हामी बाँच्न र बचाउन सकिन्छ […]
कमल मण्डल राजविराज, ११ चैत ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले कोभिड १९ बाट जोगीन विभिन्न क्रियाकलापहरुमा तिब्रता दिइएको छ । अहिले विश्वभरिमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका संक्रमन पहिचान गर्नका लागी तिलाठी कोइलाडी गाउँपालिकाले दुई ठाउँमा क्वराइन्टेन निर्माण गरिएको छ । विदेशबाट आउनेहरुलाई निगरानीमा क्वारेन्टाइनमा राख्न सर्वदलिय बैठकबाट भएको निर्णयअनुसार सोहि गाउँपालिकाका वडा नम्बर ७ स्थित […]
राजन कुमार बानिया पोखरिया, ११ चैत्र।बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट बचन र बचाउन को लागी जनचेतना जगाउन उदेशयका साथ आज युवा विकास नेपाल ले पर्साको पोखरिया नगरपालिका वाड नं ५ सतवरिया गाउँमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ l बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बारेका जनचेतना जगाउने उद्देश्यले प्रशिक्षण कार्यक्रम गर्दै घरघरमा […]
न्यूजमधेश सम्बादाता काठमाण्डू,११ चैत्र । मंगलबार (आज) बाट सबैलाई घरमै बस्नुपर्ने हुन्छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले सर्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । फ्रान्सबाट दुबई हुँदै नेपाल आएकी एक युवतीमा कोरोनाको संक्रमण देखिए लगत्तै सरकार देशलाई नै पूर्ण रुपमा ‘लक डाउन’ गर्ने निर्णय गरेको हो । उप–प्रधान एवं रक्षा मन्त्री इश्वर […]
जितेन्द्र अक्षत जनकपुरधाम,१० चैत्र।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुले महिला अधिकार जोखिममा परेका कारण महिला बचाउका लागि अनेकन प्रयास थालिएपनि बालबिबाहका कारण महिलाहरु भने आफ्ना अधिकारबाट बन्चित भइ नै रहेका छन। नेपालको सन्दर्भमा हेर्दा तराइ मधेस यो समस्याको भने मुख्य जरा रहेको छ।कम उमेरमा बिबाह तथा बालबिबाहबाट महिनौपिच्छे नारीहरु सरकारी सेवा सुबिधाबाट बन्चित भइरहेका छन। कहि […]
न्यूजमधेश सम्बादाता काठमाडौं, १० चैत। सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्न महत्त्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना नेगेटिभ नतिजा देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न […]