न्यूजमधेश डेस्क बर्दिया ,१७ भाद्र । ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न ठाकुरद्वाराबाट बगनाहा क्यामपससम्म बस सेवा सञ्चालनमा ल्याएको छ ।यसबाट विद्यार्थी तथा अभिभावक खुशी भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको यस क्याम्पसमा विद्यार्थीहरू छोटो बाटो प्रयोग गरी आउँदा जाँदा वन्यजन्तुको आक्रमणमा पर्न सक्ने भएकाले यस्तो व्यवस्था गरिएको […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,५ बैशाख । धनुषामा दुई जना पत्रकारमाथि शुक्रबार साँझ आक्रमण गरिएको छ । शहीद नगरपालिकामा कोरोना भाइरस सम्बन्धी रिपोर्टिङ्ग गरी घरफर्किदैं गरेका पत्रकार शिबेन्द्र रोहिता र मनोज मोरबैतामाथि सोही नगरपालिकाको वडा नम्बर ९ गोठ कोयलपुरमा आक्रमण गरिएको हो । रिपोर्टिङ्ग सकाएर फर्किदैं गर्दा ४÷५ जनाले आफूमाथि आक्रमण गरेको उनीहरुले बताए । शहीद नगरपालिकाको […]
कमल कुमार मण्डल राजविराज ,२ बैशाख । सप्तरीको विभिन्न स्थानिय तहमा मंगलवार भव्यता पुर्वक एकता नाद सफल गरिएको छ । कोेरोना भाइरस कोभिड १९ महामारीको विरुद्ध अग्रपंक्तिमा संघर्षरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाईकर्मी, समाजसेवी तथा अतिआवश्यक सेवामा खटिनेहरुको सम्मान तथा हौसला बढाउने उदेश्यले सप्तरी सहित विभिन्न ठाउँहरुमा एकता नाद गरिएको छ । वैज्ञानिक डा सीके राउको […]
रंजित चौरसिया कलैया ,१ बैशाख। विश्वभरी कोरोना भाइरसको त्रास फैलिएकै बेला जिल्ला प्रशासन कार्यालय बाराको सहयोगमा धमाधम क्रसर उधोग सन्चालनमा आउन थालेको छ । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा प्रमुख जिल्ला अधिकारी लागे पश्चात् बारा जिल्लामा अबैध रूपले दर्जनौ क्रसर सन्चालनमा आएको हो । क्रसर उधोगबाट प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पन्डित र जिल्ला […]
न्यूजमधेश सम्बादाता कपिलवस्तु,१ वैशाख।स्यूराज मिडिया प्रा.लि.द्वारा प्रकाशित स्यूराज खबर साप्ताहिक पत्रिकाले शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा एघार हजार एक सय रुपैयाँ एघार सहयोग गरेको छ । स्यूराज साप्ताहिक पत्रिकाले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगी हात बढाएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) बाट उत्पन्न प्रतिकूल अवस्थाबाट दैनिक गुजारा […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,३० चैत्र।कोरोना भाईरसको महामारीबाट बच्नका लागि देशब्यापी रुपमा जारी लकडाउन १९ औं दिन पुरा गरेको छ । लकडाउनका कारण जनकपुरमा दैनिक ज्यालादारी तथा मजदुरी गुजारा गर्ने घरपरिवारलाई सहज र सरल तरिकाले खाद्यान्न सामग्री चरणवद्व तरिकाले बितरण गर्न लागिएको छ । लकडाउनको अवधी लामो भएकाले जनकपुरधाम उपमहानगरपालिकाले गरिब तथा बिपन्नलाई चरणवद्वरुपमा राहत बितरण गर्ने […]
न्यूजमधेश सम्बादाता कपिलवस्तु ,२५चैत्र।जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासँघका सह सचिव तथा लुम्बिनी दर्पण पत्रिकाका प्रकाशक मोहन बेल्वासेले अति विपन्न परिवारमा राहत वितरण गर्नुभएको छ । लक डाउनका बेला मागि खाने वर्गका अति विपन्न २ घर परिवारमा राहत वितरण गरिएको हो । बाणगंगा नगरपालिकाको वडा नं ६ मा १५ वर्ष देखि रुखमुनी साहरा लिएर बस्दै […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,२३ चैत्र।रुपन्देही जिल्लाको मायादेवी गाउँपालिकामा कोरोना भाइरस विरुद्धको औषधि छर्किने कार्यक्रम सुरु गरिएको छ। शनिबार जनमत पार्टीले रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नं. १ ,२ र ४ मा कोरोना भाइरस विरुद्धको किटनाशक औषधि छर्किएको जनमत पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्लाका पुर्व इन्चार्ज भोपेन्द्र यादवले जानकारी दिएको छ। अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना […]