जितेन्द्र अक्षत जनकपुरधाम,१० चैत्र।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुले महिला अधिकार जोखिममा परेका कारण महिला बचाउका लागि अनेकन प्रयास थालिएपनि बालबिबाहका कारण महिलाहरु भने आफ्ना अधिकारबाट बन्चित भइ नै रहेका छन। नेपालको सन्दर्भमा हेर्दा तराइ मधेस यो समस्याको भने मुख्य जरा रहेको छ।कम उमेरमा बिबाह तथा बालबिबाहबाट महिनौपिच्छे नारीहरु सरकारी सेवा सुबिधाबाट बन्चित भइरहेका छन। कहि […]
न्यूजमधेश सम्बादाता काठमाडौं, १० चैत। सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्न महत्त्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना नेगेटिभ नतिजा देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न […]
न्यूजमधेश सम्बादाता सर्लाही ,९ चैत्र । सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायण खोलामा रहेको स्वास्थ्य चौकीमा सेवाग्राही नहुँदा स्वास्थ्यकर्मी गफ गरेर दिन बिताउन बाध्य छन् । दूर्गम क्षेत्रमा रहेको चौकीमा मुश्किलले दैनिक एक÷दुई जनामात्र सेवाग्राही स्वास्थ्य सेवा लिन आउने हुँदा आफूहरु फुर्सदिलो भएकोे अनमी रीता भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो “ कुनै दिन त सेवाग्राही नै आउँदैनन […]
न्यूजमधेश सम्बादाता काठमाडौँ,९ चैत्र ।सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै आज मात्रै दुई लाख २२ हजारले काठमाडौँ उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज ३३ हजार ८६२ सवारी साधनमा दुई लाख २२ हजार ४०७ यात्रु बाहिरिएका हुन् । यहाँ १३ हजार ७७४ गाडीमा ३६ हजार ३४२ यात्रु […]
न्यूजमधेश सम्बादाता काठमाडौँ,९ चैत्र । आन्तरिक उडानको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो उडानमा टिकटको मूल्य घटाएको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको प्रभावले काठमाडौँबाहिर जाने यात्रुको सहजताका लागि विभिन्न गन्तव्यको टिकटको मूल्य सस्तो बनाइएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको हो । यतीले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराका लागि हवाई टिकटको मूल्य घटाएको […]
रंजित चौरसिया वीरगंज,९ चैत्र।प्रतिनिधिसभा सदस्य प्रदीप यादवले मास्क र सेनिटाईजर वितरण गरेका छन् । विश्वव्यापी रुपमा बढिरहेको कोरोना संक्रमणलाई रोकथाम गर्न निमित्त सांसद यादवले आइतबार वीरगञ्जमा मास्क र सेनिटाईजर वितरण गरेका हुन्। आज बिहान उनले वीरगञ्ज माइस्थानको बजार देखि घण्टाघरसम्मका विभिन्न व्यपारी, बटुवा, रिसका चालक र स्थानीयलगयातलाई मास्क र सेनिटाइजर वितरण गरेका थिए। विश्वस्तरमा महामारीका […]
न्यूजमधेश सम्बादाता काठमाण्डु,८ चैत्र ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ रोगको सङ्क्रमण नेपालभित्र रोक्ने कार्यमा व्यवस्थापन तथा परिचालन गर्नुपर्ने भएकाले उपत्यकाभित्रका मन्त्रालयअन्तर्गतका विभाग÷कार्यालयमा कार्यरत सबै कर्मचारीलाई बिदाका दिनमा समेत […]
न्यूजमधेश सम्बादाता जीतपुर,८ चैत्र । प्रदेश नम्बर २ प्रदेश ट्राफिक कार्यालय पथलैयाले शुक्रबारबाट लामो दुरीका सार्वजनिक सवारी साधनहरुमा टाईम कार्ड लागु गरेको छ । यस प्रदेशका ८ ओटै जिल्लाबाट शुरु गरीएको यस अभियानको क्रममा चालकलाई सार्वजनिक सवारी साधनमा डस्टबिन र आगो नियन्त्रक साधन अनिवार्य राख्नुका साथै चालक ज्याकेट लगाउन चालकहरुलाई अभिप्रेरित गरिने प्रहरी उपरिक्षक महतोले […]