०७ पुष २०८२, मंगलबार
23-12-2025 , Tue
×

जनकपुरधामलाई ‘वैवाहिक गणतव्य’ बनाउने उपमहानगरपालिकाको लक्ष्य

न्यूजमधेश सम्बादाता जनकपुरधाम,७फाल्गुण।जनकपुरधामलाई धार्मिक पर्यटकीय दृष्टिले विकास गर्नुका साथै‘वैवाहिक गणतव्य’को रुपमा विकास गर्ने जनकपुरधाम उपमहानगरपालिका अगाडि बढेको छ । धार्मिक साँस्कृतिक सम्पदाको धनी मानिने जनकपुरधाम क्षेत्रको सम्पदाको संरक्षण र पर्यटन प्रबद्र्धन गर्ने तथा उपमहानगरपालिकाको आन्तरिक राजस्व अभिवृद्धिका लागि चार बुँदे निर्णयलाई अगाडि ल्याएको छ । पर्यटन भित्र्याउन तथा रोक्नका लागि जनकपुरधाम पर्यटन प्राधिकरण गठन गर्ने, […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,६ फाल्गुण। एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ स्थित धनुषाधाममा नयाँ शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग करोबार सुचारु भएको छ। ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले उक्त शाखा कार्यालयको २०७६ फागुन ६ गते औपचारिक रुपमा समुद्घाटन कार्यक्रम सम्पन्न गरेको हो । सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलबाट […]

ओम बिक्रम कुशवहा जनकपुरधाम ,६ फाल्गुण। धनुषाको मिथिला नगरपालिका ढल्केवरमा अपराधमाथि अपराध बढिरहेको छ ।करिव एक महिनादेखि ढल्केवरमा श्रृंखलाबद्ध अपराधिक घटनाहरु हुँदै आएपनि प्रहरी प्रशासन किन अपराधी पक्राउ गर्न चुकिरहेका छन ? स्थानीयहरुको प्रश्न रहेको छ । ढल्केवरमा पत्रिका बाँड्ने मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने ब्रम्हदेव महतोका छोरा १६ वर्षीय विवेक कुमार महतोको शव […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,६ फाल्गुण।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सांसदहरु ज्ञापनपत्र बुझाएका छन्।सोमबार नेकपा निकट सांसदहरुले मुख्यमन्त्री राउतको निवास पुगी विभिन्न ८ बुंदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन्। चालु आर्थिक वर्षमा सरकारले विनियोजन गरेको विकास निर्माणको कार्यक्रम सरकारले दोस्रो चौमासिक चलिरह्दा पनि सार्वजनिक नगरेको भन्दै आपत्ती जनाएका छन् । सांसदहरुले […]

न्यूजमधेश सम्बादाता सिरहा,६ फाल्गुण। इलाका प्रहरी कार्यालय गोलबजारले लागु पदार्थ ब्राउन सुगर सहित दुई युवालाई पक्राउ गरेको छ।गोलबजार नगरपालीका ७ चोहर्वाबाट प्रहरीले करिव ३० पोकाका ३ ग्राम ब्राउनसुगर सहित कारोवारी २५ वर्षिय कृष्ण यादवलाई घरैबाट सोमबार नियन्त्रणमा लिएको हो। विशेष सुराकीको आधारमा पुगेका प्रहरी टोलीले यादवको घरबाटै यादव र सोही ठाउँका २० वर्षिय प्रवेश महतोलाई […]

न्यूजमधेश सम्बादाता राजविराज,६ फाल्गुण।सप्तरी जीलाको बोदे बरसाईन नगरपालिकामा संचालन गरिएको धार्मिक मुश्लिम सभा सोमबार सम्पन्न भएको छ । सम्मेलनमा नेपाल र भारतबाट आएका १५ लाखभन्दा बढी मुसलमानले एकसाथ नवाज पढेका छन् । उनीहरुले शान्तिका निम्ति प्रार्थना समेत गरेको आयोजकले जनाएको छ । सम्मेलनमा मौलाना हजरत साद साहेबले प्रवचन दिएका थिए । भारतको दिल्लीबाट आएका उनी […]

सोलिन्द्र चौधरी काठमाडौं,५ फाल्गुण। जबरजस्तीकरणी उद्योगको मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले महरालाई सोमवार सफाइ दिएको हो । आइतबार महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए । न्यायाधीश अम्बरराज […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,४ फाल्गुण।प्रदेश नं. २ को नामाकरणको विषयमा सबै राजनीतिक दलहरु मधेश प्रदेश नजिक पुगेको छ । गत भदौ महिनामा दलहरु नाम र राजधानीको विषयमा गरेको प्रस्तावहरु माथि सहमतिको क्रममा रहेका दलहरु नामको विषयमा मधेश प्रदेश नजिक पुगेका छन । प्रदेशको नामाकरण सम्बन्धि प्रस्तावमा सत्तारुढ समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख […]