सोलिन्द्र चौधरी काठमाडौं,५ फाल्गुण। जबरजस्तीकरणी उद्योगको मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले महरालाई सोमवार सफाइ दिएको हो । आइतबार महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए । न्यायाधीश अम्बरराज […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,४ फाल्गुण।प्रदेश नं. २ को नामाकरणको विषयमा सबै राजनीतिक दलहरु मधेश प्रदेश नजिक पुगेको छ । गत भदौ महिनामा दलहरु नाम र राजधानीको विषयमा गरेको प्रस्तावहरु माथि सहमतिको क्रममा रहेका दलहरु नामको विषयमा मधेश प्रदेश नजिक पुगेका छन । प्रदेशको नामाकरण सम्बन्धि प्रस्तावमा सत्तारुढ समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख […]
न्यूजमधेश सम्बादाता राजविराज,४ फाल्गुन।मुसलमानहरुको अन्तराष्ट्रिय धार्मिक सम्मेलन सप्तरी जिल्लाको बोदेबर्साइनमा शनिवारदेखि प्रारम्भ भएकोछ । नेपाल,भारत,बंगलादेश,पाकिस्तान लगायत कयौं देशका मुसलमानहरुको भारी सहभागिता रहेको सम्मेलनको दिल्लीबाट आएका हजरत मौलाना सादले औपचारिक रुपमा प्रारम्भ गरेका छन् ।सभा तीन दिन सम्म चल्नेछ । जाँजरस्थित खड्ग नदी किनारमा सभाको आयोजना गरिएको छ।कयौं लाख मुसलमानहरुको सहभागिता रहेको सभामा सहभागीहरु आउने क्रम […]
न्यूजमधेश सम्बादाता सप्तरी,२ फाल्गुण।आगामी फागुन ३ देखि शुरु हुने भनिएको मुस्लिम समुदायको धार्मिक प्रवचन (आल्मी तब्लीगी इजेत्जतमा) अर्थात् मुश्लिम धार्मिक सभालाई स्थगित गर्न नेपाल सरकारले आदेश दिएको छ । सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिकास्थित जाँजर टोलमा आयोजना गर्न लागिएको मुश्लिम धार्मिक सभा नगर्न नपाल सरकार गृह मन्त्रालयले आदेश दिएको हो । गृह मन्त्रालयले बिहीबार जिल्ला […]
न्यूजमधेश सम्बादाता बारा,२फाल्गुण।बारा प्रहरीले लागुऔषध सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना हरसिद्धी पोष्ट मुरारपुर ग्राम पंचायत मुरारपुर वडा नं.४ बस्ने बर्ष २१ का चन्दन कुमार र भारत बिहार जिल्ला मोतिहारी थाना मोतिहारी रामसिंह छतौनी ग्राम पंचायत वडा नं.३ बस्ने बर्ष २४ को मुकेश साह तेली […]
न्यूजमधेश सम्बादाता भैरहवा,१ फाल्गुण। जनमत पार्टी रुपन्देही क्षेत्र नम्बर १ ले रोहिणी गाउँपालिका भित्र रहेका लघुवित्तीय संघ–संस्था, कलकारखाना तथा उद्योगहरुमा कम्तीमा ६५ प्रतिशत स्थानीय कामदार राख्ने व्यवस्था लागु गर्नुपर्ने माग गरेको छ । गाउँपालिका भित्र रहेका उद्योगहरुमा ९५ प्रतिशत भारतीय तथा बाहिरी ठाउँ, गाउँ, शहरबाट आएर स्थानीय हकअधिकारबाट वञ्चित भएकोले स्थानीयलाई प्राथमिकता दिनुपर्ने पार्टीको माग […]
धीरज कोरी कपिलवस्तु,२८ माघ ।नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका मायादेवी गाउँपालिका वडा नं. ३ का अध्यक्ष रिखेश्वर बढई समाजवादी पार्टीमा प्रवेश गरेका छन । बढईले नेपाली कांग्रेस देखि राजिनामा दिई समाजवादी पार्टीमा प्रवेश गरेका छन । संघीयताको लागि अन्दोलन गरेको पार्टीले यो देशमा संघियता सिकाउने काकर्य गरिरहेकोले समाजवादीमा प्रवेश गरेको बढईले बताएका छन ।समाजवादी […]
न्यूजमधेश सम्बादाता जलेश्वर ,२७ माघ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफू राजनीतिमा कुनै रहरले नभएर परिस्थितिले उब्जाएको समस्याका कारण आएको बताएका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा जनमत पार्टीले सोमबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै डा. राउतले सो कुरा बताएका हुन् । आमसभालाई सम्बोधन गर्दै डा. राउतले मधेशका समस्याहरु अहिले पनि ज्युको त्यँहु रहेकोले […]